१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बाढीपहिराबाट सिन्धुलीका ३१ घरमा क्षति

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ। बाढीले खेतसमेत बगाएको छ।

सडक विस्तारका लागि इटहरीमा थप घर भत्काइयो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप केही घर आज भत्काइएको छ।

गाउँका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पाको रम्भा गाउँपालिका-१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ।

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।

सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै

कुवेतसँग ३–१ ले पराजित भएसँगै साफ च्याम्पियनसिप २०२३ मा सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै रह्यो।

चौतारा नगरले किन्छ किसानका तरकारी

तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले उत्पादन बेच्न बजारका घर–पसल धाउनु नपर्ने भएको छ। नगरपालिकाको कार्यालयले किसानका उत्पादन खरिद गर्न थालेपछि यस्तो बाध्यता हटेको हो।

नेपाललाई लगातार दाेस्राे सफलता, करणले लिए दुइ विकेट

आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध खेलिरहेको नेपाललाई लगातार दाेस्राे सफलता हात परेको छ। नेपालका करण केसीले अमेरिकाको पहिलो र दाेस्राे विकेट लिएका छन्।

आन्तरिक आम्दानी बढाउँदै चौतारा नगर

करको दर घटाउने, दायरा’ बढाउने नीति लिएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले आन्तरिक स्रोत बढाउन थालेको छ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक: ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ।

निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्र्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन।

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन्।

गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिर्यो: आले

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिरेको भन्दै व्यङ्ग्य गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका आलेले यस्तो व्यङ्ग्यगरेका हुन्।

अबैध रूपमा काटिएको काठ जंगलबाट रातारात हराउँदै

केहीदिनअघि उदयपुरको मैनामैनीस्थित एक सामुदायिक वन समूहको जंगलमा अवैध रुपमा ढालिएका हरिया रुखका काठ एकाएक हराउन थालेको स्थानीयले बताएका छन्।

बजेटप्रति सत्तारूढ नै असन्तुष्ट

सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि संघीय संसद्मा पेस गरेको बजेटप्रति सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्