ज्योति विकास बैंकद्वारा कार्डलेस भुक्तानी सेवा सुरुवात
ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सक्ने कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ।
ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सक्ने कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ।
निर्वाचन आयोगका जिल्ला कार्यालयहरुलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रश्तावमा स्वयं सत्तापक्ष दलहरुले नै असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौं महानगरपालिका मातहतका विद्यालयले तोकिएको मात्र छात्रवृत्ति दिँदा करिब १५ हजार विद्यार्थीले सहज ढंगबाट शिक्षा आर्जन गर्न सक्ने अवस्था हुन्छ।
तार्केश्वर नगर प्याब्सनको आयोजनामा प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भोलि बिहीबारदेखि हुने भएको छ।
भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार प्रतिनिधिसभामा बोल्दै गर्दा एकाएक ‘भैसी’को प्रसंगले प्रवेश पाएपछि सत्ता र प्रतिपक्षबीच चर्काचर्की भएको छ।
पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ।
रेलको विकास र विस्तारको नाममा खोलिएका ३ निकायमध्ये एउटा निकाय खारेजीमा परेको छ। बजेट वक्तव्यमार्फत सरकारले रेलवे बोर्ड खारेज गरेको छ।
मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो।
नेपालको तराई क्षेत्रमा काउली÷बन्दागोभी उत्पादन गर्न उपयुक्त समय हिउँद (बाली लगाउने समय ः कात्तिक–पुस, उत्पादन लिने समय ः माघ–वैशाख) हो भने भारतमा प्रायः जसो हिउँदमै काउली÷बन्दागोभी बढी उत्पादन हुने गर्छ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने भ्रमणका लागि त्यसतर्फ जाँदै छन्।
सञ्चार तथा सूचना प्रविधिअन्तर्गत ‘आधुनिक जीवनको आधार’ सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइएको छ।
सर्वाेच्च अदालतले निबेदकहरुको घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार लगायतका कुनै पनि कार्य नगर्न-गराउन फुङलिङ नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।
तारकेश्वर उमा कुङ्फु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तारकेश्वर उमा कुङ्फु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्।