वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता कार्यक्रम
वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि सातै प्रदेशका ८१ पालिकाहरूमा पुनः एकीकरण सम्बन्धी उद्यमशीलता र तालिम रफ्तारमा भइरहेको छ।
वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि सातै प्रदेशका ८१ पालिकाहरूमा पुनः एकीकरण सम्बन्धी उद्यमशीलता र तालिम रफ्तारमा भइरहेको छ।
सानिमा बैकले लमजुङको त्रिवेणी टोल बेंसीशहर-७ मा बैंक शाखा स्थापना गरी बैकिङ सेवा विस्तार गरेको छ।
मधेस प्रदेश मन्त्रिपरिषद् मंगलबार विस्तार भएको छ। तेस्रोपटक विस्तारित मन्त्रिपरिषद्मा थपिएका तीनजनामा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। सरकारमा जनता समाजवादी पार्टीलाई सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरिएको हो।
हिमाली जिल्ला मुस्ताङ र मनाङमा मात्र योवर्ष हाई अल्टिच्यूडले १६ जनाको मुत्यु भएको छ। ती मध्ये १४ जना विदेशी र दुुइजना स्वदेशी पाहुना छन्। कम उचाईमा बसिरहेका पाहुना एकाएक ३८ सय मिटर उचाईको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न उक्लिदाँ धेरैले ज्यान गुमाएका छन। घुम्न आएका पर्यटकलाई लेक लाग्दा के गर्ने भन्ने पनि थाहा नहुँदा र छोटो समयमा हतारिएर यात्रा गर्दा ज्यानै जाने गरेको स्वास्थ्यकर्मी र व्यावसायीको भनाई छ।
सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि चार लेनको सडक विस्तार गर्न सुरु गरेको छ।
सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।
योवर्ष तारा खेल मुस्ताङमा आयोजना गर्ने निर्णय गरिएको छ। गतवर्ष तारा हान्ने खेल मनाङमा आयोजना गरिएको थियो।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताएका छन्।
सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड।
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिनको अवसर पारेर शुक्रबार सरकार विस्तार हुने भएको छ।
थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।
बिहीवार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिरोध गरेको हो।
दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुबेदी अहिले फेरि विदेशिने सोचले भाैतारिइरहेका छन्। रोजगारीकै लागि विदेश नजाने सोच बनाएर फर्किएका सुबेदी नेपालमै सानोतिनो काम गरेर अल्झिरहेका थिए। तर सोचे जस्तो सफलता पाउन नसक्दा उनी भरपर्दो कम्पनीमा काम पाए जुन देश जान पनि तयार छन्।