१२ मंसिर २०८१ बुधबार
image/svg+xml

फागुनदेखि सञ्चय कोषमा योगदानकर्ताका दम्पत्तीले पनि उपचार खर्च पाउने

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु एक लाखसम्म र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्म स्वास्थ्योपचार सुविधा उपलब्ध गराउँदै आएको छ।

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार

काभ्रेका तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विद्युतीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ।

मुग्लिन-पोखरा सडकः पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु

मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो।

आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगद्वारा प्रशासनसँग जवाफ माग

राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन बुधबार विराटनगरका तीन स्थानमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका छुट्टाछुट्टै भेला र छलफल आयोजना गरेका छन्।

विमानस्थल विस्तार गर्न घोडा प्रजनन् केन्द्र स्थानान्तरणकाे तयारी

भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ।

पाकिस्तानविरुद्ध नेपाललाई लगातार दुई विकेट हात लाग्याे, दुवै विकेट आकाशले लिए

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध लगातार दुई विकेट लिन सफल भएको छ।

१८ महिनामा सकिनुपर्ने विद्युत् आयोजना चारवर्षमा पनि सकिएन

अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।

नारायणगढ–बुटवल सडकखण्डः म्याद सकिन ६ महिना बाँकी, पूरा होला त काम?

वि.सं. २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ।

यू–१९ विश्वकप :न्युजिल्यान्डविरुद्ध नेपालले लगातार तीन विकेट लियो,गुल्सनले लिए दुई विकेट

यू–१९ विश्वकप अन्र्तगत नेपाललाई न्युजिल्यान्डविरुद्ध लगातार तेस्रो हात लागेको छ । ४१ दशमलब ५ ओभरमा नेपालका बलर आकाश त्रिपाठीले चाैथौ विकेटको रुपमा न्युजिल्याण्डका कप्तान सेट ज्याक्सनलाई ७५ रनमा आउट गरेका हुन ।

पुल्चोक-गोन्द्राङ ६ लेन सडक : दुईपटक म्याद थप्दा ७५ प्रतिशत काम

पुलचोक-गोन्द्राङ ६ लेन सडक निर्माण पूरा भई चिल्ला गाडी गुडिरहनुपर्नेमा ७५ प्रतिशत काम मात्र पूरा गरिएको छ।

सडकमा अस्ताएका ताराहरू

वामपन्थी सांस्कृतिक चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयको नेपालगन्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा परेर निधन भयो।

जाडोमा २ सय विपन्नलाई न्यानो कपडा उपहार

शीत लहरसँगै जाडो बढ्दै गए पछि कपिलवस्तुको महराजगंज नगरपालिकाका २ सय विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ।

रोगले थलिएर स्वदेश फर्कनेहरू भन्छन्...

बिदेसिएका नेपालीमध्ये कडा खालका रोग लागेर, कामका क्रममा अंगभंग भएर स्वदेश फर्कनेको संख्या बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्