६ वैशाख २०८१ बिहीबार

वसन्तकालीन सिजनको पहिलो सगरमाथा आरोहण अनुमति जारी

पर्यटन विभागले वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको छ।

पाँच तारे होटलमा २७ अर्ब लगानी

मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ।

विभाग भन्छ: ‘निर्मल पुर्जाले अनुमति लिएनन, पुर्जाको कम्पनी भन्छ,सबै अनुमति सुरक्षित छन्।’

कम्पनीका कर्पोरेट डाइरेक्टर एजिस पोखरेल आफूहरुले मन्त्रालयबाट अनुमति लिएर ‘स्काई-डाइभिङ गरेको बताए।

चार सय आरोही सगरमाथा शिखरमा

गत शनिबार आइसफल डाक्टरहरूले सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सकेसँगै वसन्तकालीन आरोहण सुरु भएको हो। त्यसयता बिहीबारसम्म करिब ४ सय आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले दिए।

नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार

नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।

हिमाल आरोहणमा दोब्बर राजस्व

नेपाल पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गतवर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ।

१६१ ले चढे मनास्लु

शरद ऋतुको आरोहणका लागि सगरमाथा (८, ८४८. ८६ मिटर), मनास्लु लगायत हिमाल तथा चुली आरोहणका लागि एक सय ४६ आरोही समूहका एक हजार दुई सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन्। शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्छ।

हप्ता दिनमै ३४ राष्ट्रका १६७ जनाले लिए हिमाल आरोहण अनुमति

नेपाल पर्यटन विभागले शरद सिजनको लागि हिमाल आरोहण खुला गरेसँगै पहिलो हप्तामा ३४ राष्ट्रका १६७ जनाले आरोहण अनुमति लिएका छन्।

यो मौसमका लागि तीन हिमाल आरोहण खुल्यो

सरकारले यो सिजन (शरद) का लागि ३ वटा हिमाल आरोहण खुला गरेको छ। स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।

सगरमाथाबाहेक अन्यमा देखिएन आकर्षण

सरकारले स्वदेशी तथा विदेशी नागरिकका लागि यो मौसममा २७ वटा हिमाल आरोहण गर्न स्वीकृति दिए पनि आरोहण भन्नु सगरमाथा मात्र हो भन्ने देखिएको छ। यो वर्ष हिमाल आरोहणमा आएका स्वदेशी विदेशी आरोहीको संख्या हेर्दा सगरमाथाबाहेक अन्य हिमालप्रति उनीहरूको खासै रुचि देखिदैन।

राजस्व नतिर्ने तीन क्यासिनो बन्द हुने

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ।

क्यासिनोले बुझाए ८७ करोड रोयल्टी

मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ।

क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन

विभागले आज सार्वजनिक सूचना जारी गर्दै सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्