३१ वैशाख २०८१ सोमबार
image/svg+xml

नेपाल टेलिकमकोे समर अफर थप परिष्कृत

नेपाल टेलिकमले समर अफर ल्याएको छ। शुक्रबार असार २९ देखि लागु हुने गरी कम्पनीले समर अफर ल्याएको हो। अफर सेवाग्राहीको रुचि र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका आएको कम्पनीले जनाएको छ।

सरकारी निकायको चरम लापरबाहीः नक्सा पासबिनै अर्बौंका बहुतले भवन निर्माण

अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अर्बौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ। भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट नक्सा पास गर्नुपर्ने भए पनि सरकारी निकायहरूले नै त्यसो नगरेको पाइएको हो।

टेलिकमले ग्राहकको गोपनीयतालाई सधैं सम्मान गर्ने

गत जेठ २२ गते एक अनलाइन न्युजपोर्टलमा नेपाल टेलिकमको सेवा सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अनलिमिटेड भ्वाइस एण्ड डाटा प्याकेज थप सुविधायुक्त

नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ।

आइसिटी डे अफर योजना सुरु

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ को अवसरमा ग्राहकका लागि आइसिटी डे अफर उपलब्ध गराएको छ।

टेलिकम र प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ। सम्झौता अनुसार नेपाल टेलिकमले विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने भएको छ।

स्मार्टलार्ई एनसेलको जिम्मा लगाउन चलखेल

दूरसञ्चार प्राधिकरणले अघि बढाएको स्मार्ट टेलिकमको लाइसेन्स खारेज प्रक्रिया केही समय अवरुद्ध बनेको छ। उच्च अदालत पाटनले स्मार्ट टेलिकमको लाइसेन्स खारेजसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि यो प्रक्रिया केही समय अवरुद्ध बनेको हो।

विगतको सेवाप्रदायक कम्पनीसँग नेपाल टेलिकमको सरोकार नरहने

नेपाल टेलिकमले विगतमा सेवा लिएका कम्पनीसँगको सम्झौता अवधि समाप्त भइसकेकाले उनीहरूसँग कुनै सरोकार नरहने बताएको छ।

टेलिकम डुबाउने एनसेललाई पोस्ने कानुन बन्दै

सरकारले नेपाल टेलिकमलाई डुबाउने र निजी क्षेत्रबाट सञ्चालित एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई फाइदा पुग्नेगरी नयाँ कानुनको मस्यौदा तयार पारेको छ।

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।

टेलिकमको सेवा अवरुद्ध

नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ।

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पारस र प्रियंका नियुक्त

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का तथा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्