६ कार्तिक २०७७ बिहीबार

कैलाली घटना : बिच नदीमा गाडेको अवस्थामा भेटियो जवानको शव, यस्तो छ घटना

धारिलो हतियारले घाँटी रेटेर हत्या गरि मोहना नदीको बिचमा गाडेको अवस्थामा अर्का प्रहरी जवान रामबहादुर साँउदको शव मंगलवार बिहान फेला परेको छ।

असईको घाटी रेटेर हत्या, जवानको अवस्था अझै अज्ञात

गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ। उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ।

जसले अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरिन्

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ।

अष्ट्रियामा नेपाली महिलाद्वारा तीन सन्तानको हत्या

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेकी छन्। अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेर पुलिसलाई खबर गरेकी थिएन्।

बलात्कारीका लागि कहाँ बदलियो समाज?

समाजभित्र एउटा यस्तो पक्ष पनि छ, जसले महिलाको इज्जतको ठेक्का लिएर बसेजस्तो व्यवहार गर्छ। अनि इज्जतका नाममा महिलालाई डोरीमा झुन्डिन बाध्य पार्छ।

गाँजा खान नपाएपछि साथीको हत्या

बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्।

काठमाडौंमा जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

यस्तो ‘सुसाइड नोट’ लेख्दै भारतमा सिबिआईका पूर्वप्रमुखले गरे आत्महत्या

७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन्।

अस्पतालको छतबाट हामफालेर विरामीद्वारा आत्महत्या

विराटनगर स्थित विराटनगर अस्पतालको दुई तला माथिबाट हामफाल्दा आइसियुमा उपचाररत विरामीको मृत्यु भएको छ। सोमबार विहान अस्पतालको आइसीयुमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालको दुईतला माथिबाट हामफल्दा उनको मृत्यु भएको हो।

निर्मलाको हत्या कि आत्महत्या? यस्तो छ एक अध्ययनकाे निष्कर्ष

कैलाली घोडाघोडी– ४ की २३ वर्षीय पत्रकार निर्मला पहराइको आत्महत्या नभइ हत्या भएको स्थलगत अध्ययन प्रतिवेदनले औल्याएको छ। क्रियाशिल दलित पत्रकार संघको अध्ययन टोलीले शनिबार प्रतिवेदन सार्वजनिक गर्दै घटनाका दोषी उपर कारवाही गर्न माग गरेको छ। संघको अध्ययन टोली असोजको पहिलो साता घटनास्थल पुगेको थियो।

मलेसियामा नेपाली झुन्डिएको अवस्थामा भेटिए, हत्या गरेको आफन्तको दावी

रोजगारको सिलसिलामा मलेसियामा रहेका एक नेपाली झुन्डिएको अवस्थामा भेटिएका छन्। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ देविस्थानका ४० बर्षिय आजिम प्रसाद फगामीको शव कोठामा झुन्डिएको अवस्थामा भेटिएको हो। कोठाभित्र पंखामा पासो लगाएको अवस्थामा भेटिएका फगामी खुट्टाले भुई टेकेको अवस्थामा भेटिएकाले हत्या भएको आशंका गरिएको छ।

सम्झनाको हत्या गरेको राजेन्द्रले स्वीकारे

आफूसँग यौनसम्बन्ध राख्न र कानमा लगाएको सुनको मुन्द्रा दिन नमानेपछि जबरजस्ती करणी गरेपछि चिच्याउन थालेपछि कुटपिट गरी हत्या गरेको प्रहरीसमक्ष राजेन्द्रले स्वीकारेको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए।

रामहरि श्रेष्ठ हत्याकाण्ड: बटालालाई सफाइबारे पुनः सुनुवाइ हुने

गोविन्द बटालाले अधिकार प्राप्त अधिकारी र अदालतमा इन्कारी बयान गरेका, रामहरि श्रेष्ठलाई कुटपिट गरेको भन्ने मिसिलमा संलग्न कुनै पनि तथ्य प्रमाणबाट खुल्न नआएको ठहर गर्दै सर्वोच्चले सफाइ दिएको थियो।

आठ दिनपछि आफन्तले बुझे शव

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीको शव आठ दिनपछि आफन्तले बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

मधेसमा बढ्दै आत्महत्या

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार आव ०७५/७६ मा ७१७, आव ०७६/७७ मा ८१३ र चालु आव ०७७/७८ को साउन र भदौमा १५१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्