कागजमै थन्किए दुई दर्जन सुरुङमार्ग योजना
सरकारले महत्वाकांक्षी सुरुङ मार्ग योजना बनाए पनि कागजमै थन्किएका छन्। दुई दर्जन सुरुङ मार्ग योजना बनाए पनि एक योजना मात्र निर्माणाधीन रहेको छ।
सरकारले महत्वाकांक्षी सुरुङ मार्ग योजना बनाए पनि कागजमै थन्किएका छन्। दुई दर्जन सुरुङ मार्ग योजना बनाए पनि एक योजना मात्र निर्माणाधीन रहेको छ।
करिब अढाई दशकअघि काभे्रको होक्से गाउँमा मिर्गौला बिक्रीका लागि होडबाजी चलेको थियो। त्यहाँका स्थानीयले दलालमार्फत भारत गएर मिर्गौला बिक्री गर्थे।
वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेत जाँदा एजेन्टले सिधै हातमा थमाइदिएको मेडिकल पास कागजले अन्ततः एक महिलालाई बेरोजगार बनाएर फर्काएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैंचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ।
अन्तर्राष्ट्रिय पत्रिका द न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ५२ गन्तव्य सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।
नीति–नियम समयमै नबन्दा कसरी करोडौं मूल्यको सम्पत्ति अनाहकमा कसरी नोक्सान हुन्छ भन्ने उदाहरण प्रहरी कार्यालय अगाडि थुप्रेका थोत्रा मोटरसाइकलका ‘लस्कर’ले देखाउँछ।
इलेक्ट्रिक रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।
कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिकाले डोजर चलाए पछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।
रिक्सा व्यवस्थापन गर्ने भन्दै उपमहानगरपालिकाले केही समयदेखि आवश्यक कागजात र वैधता पुष्टि गर्ने प्रक्रिया सुरु गरेको थियो।
स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ। तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकिएको छैन।
उनी खड्का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी अधिकारीको दाबी छ। तर उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी कर्मचारी भने त्यसलाई स्विकार्दैनन्।
नक्कली कागजातका आधारमा मिलेमतोमा ‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने नागरिकको सूचनामा राष्ट्रिय अनुसन्धान विभागको भूमिका निकै कमजोर देखिएको छ।
नेपाल त्यस्तो देश हो जहाँ हुनुपर्ने काम हुँदैन तर नहुनुपर्ने काम भने सबै हुन्छन्। विशेषगरी सरकारी आहरू सर्वसाधारणको नागरिकता बनाउने, अंश बन्डा गर्ने, राहदानी बनाउने, जन्म दर्ता गर्ने, उद्योग खोल्ने जस्ता विषयमा ‘प्रक्रिया नमिलेको’, ‘कागजात नपुगेको’ जस्ता बहानामा काम रोकिदिन्छन्।
दैलेखको भैरवी गाउँपालिका ५ कागेतडामा बसेका राउटेहरूले औषधोपचार गराएका छन्।