९ मंसिर २०८१ आइतबार
image/svg+xml

नक्कली कागजात प्रकरणः थप दुईजना पक्राउ

जापानबाट डिपोर्ट भएकाहरुको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।

कागबेनी बाढीको वर्षदिनः उठ्दैछ कागबेनी

एकवर्ष अघि बस्ती नै तहसनहस बनाउनेगरि मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा बाढी पस्यो। बाढीले ढलेका संरचना उठाउन स्थानीय जुटे। लेदो पसेर भरिएका घरका कोठाचोटा सफा गर्न स्थानीयले हातमा हात मिलाए। आर्थिक सहयोग देखि श्रमदान गर्न जिल्लाबासी ओइरिए। सबैको साथ र हातमा हात जुट्दा कागबेनी बिस्तारै उठ्दैछ, कागबेनीले स्वरुप फेर्दैछ।

पहिचान खुलेको कागजपत्र भए भोट हाल्न पाइने

इलाम क्षेत्र २ मा भइरहेको उपनिर्वाचनमा मतदाताले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने बताए।

फोहरबाट मोहर बनाउन जुटे रामेछापका युवा

नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन्।

कागबेनीमा प्रभु बैंकको क्युआर स्ट्यान्ड

प्रभु बैंकले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’ लाई क्युआर स्ट्यान्ड उपलब्ध गराएको छ।

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ।

इमानदार नै दण्डको सिकार !

सामान्य अवस्थामा अर्थात् लागत अनुमानभन्दा १५ प्रतिशतसम्म घटेर आफ्नो मालसामान वा सेवाको मूल्य लागत अनुमानको पाँच प्रतिशत राखे पुग्छ भने सोभन्दा बढी कम कबोल अंक भएको बोलपत्र वा दरभाउपत्र पेस गरेमा १५ प्रतिशतभन्दा बढी घटेको रकमको आधा अतिरिक्त कार्य सम्पादन जमानत राख्नुपर्ने हुन्छ।

कागजमै थन्किए दुई दर्जन सुरुङमार्ग योजना

सरकारले महत्वाकांक्षी सुरुङ मार्ग योजना बनाए पनि कागजमै थन्किएका छन्। दुई दर्जन सुरुङ मार्ग योजना बनाए पनि एक योजना मात्र निर्माणाधीन रहेको छ।

विपन्न गाउँमा मिर्गौला जोगाउनै मुस्किल

करिब अढाई दशकअघि काभे्रको होक्से गाउँमा मिर्गौला बिक्रीका लागि होडबाजी चलेको थियो। त्यहाँका स्थानीयले दलालमार्फत भारत गएर मिर्गौला बिक्री गर्थे।

नेपालमा मेडिकल ‘पास’ विदेशमा ‘फेल’

वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेत जाँदा एजेन्टले सिधै हातमा थमाइदिएको मेडिकल पास कागजले अन्ततः एक महिलालाई बेरोजगार बनाएर फर्काएको छ।

न्युयोर्क टाइम्सको गन्तव्य सूचीमा मुस्ताङ

अन्तर्राष्ट्रिय पत्रिका द न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ५२ गन्तव्य सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।

कौडीको भाउमा पनि बिक्दैनन् लाखौं मूल्यका मोटरसाइकल

नीति–नियम समयमै नबन्दा कसरी करोडौं मूल्यको सम्पत्ति अनाहकमा कसरी नोक्सान हुन्छ भन्ने उदाहरण प्रहरी कार्यालय अगाडि थुप्रेका थोत्रा मोटरसाइकलका ‘लस्कर’ले देखाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्