बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपलाई आज सजाय सुनाइँदै
पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो।
पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो।
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
उच्च अदालत विरगञ्जमा कार्यरत अधिकृतलाई जबरजस्ती करणी प्रयासको आरोपमा विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।
इटहरीमा एक विवाहित युवतीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
अभियुक्त तेलीले १७ वर्षीया एक किशोरीलाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गरी गर्भवती बनाएका थिए। गर्भवती भएपछि किशोरीको गर्भलाई जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको बारा प्रहरीले जनाएको छ।
‘विशेष सुराकीको आधारमा नाम बदलेर बस्दै आएका खड्कालाई पक्राउ गर्न सफल भयौं,’ उनले भने, ‘पक्राउ परेका खड्कालाई कैद भुक्तानीका लागि जिल्ला अदालत सुर्खेतको जिम्मामा लगाएका छौं।’
११ र १४ वर्षे एक बालिकालाई जबरजस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धानमा रहेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।
बिहीबार साँझ ६ बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ५ द्वारखोला जंगलमा ५९ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय मुकेश विक पक्राउ परेका हुन्।
पीडितको परिवारबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
पक्राउ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए।
जबरजस्ती करणी मुद्दामा असार ७ गते मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनी अदालतको आदेशपछि मोरङ कारागारमा बन्दी जीवन बिताइरहेको पोखरेलले जानकारी दिए।
बलात्कार प्रयासको आरोपमा रुपन्देहीमा एक जना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्ला जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका हुन्।
युवतीलाई बिवाह गर्ने बाहानामा पटक पटक जबरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय इटहरीमा परेको थियो। इलाका प्रहरी कार्यालय इटहरीले मण्डललाई उपस्थित गराउन पत्रचार गरेलगत्तै उनी आफै आएको इटहरीका डिएसपी अर्जुन केसीले बताए।
उदयपुर प्रहरीले बिभिन्न आरोपमा फरार रहेका ३ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको छ। अदालतबाट कसुर ठहर भए पनि फरार रहेका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको जनाएको छ।