१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एमसिसीबारे पूर्व मुख्यसचिव पौड्यालको अभिव्यक्ति विवादित

‘उहाँ (लिलामणि) माओवादीको विदेश विभागमा बसेर काम गर्न थालेपछि आफ्नो पदीय गरिमा बिर्सेर उग्र राजनीतिज्ञ जस्तो हुनुभएन,’ ती पूर्वमुख्य सचिवले भने, ‘उहाँले आफ्नो विगतको पदीय जिम्मेवारी भुल्नुभयो।’

एमसीसीबारे चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङको टिप्पणी: उपहार हो कि पाण्डोराज बक्स?

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पाण्डोराज बक्स हो भनेर प्रश्न गरेकी छिन्।

चीनको प्रश्नः उपहार हो कि प्यान्डोराज बक्स

यसअघि गत शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा नेपालको आर्थिक विकास र नेपाली जनताको जीवनस्तरमा योगदान पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायले गर्ने विकास सहयोगको चीनले स्वागत गर्ने तर यस किसिमका सहयोगले नेपाली जनताको चाहनालाई पूर्ण सम्मान गर्नुपर्ने बताएका थिए।

युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै अमेरिकाद्वारा व्यापक विरोध

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उनीहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ।

कल सेन्टरबाट चिनियाँ नागरिकसहित ८० जना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले सिनजियाङ भ्रमण गर्न सक्छन् तर छानबिन गर्न अनुमति छैनः चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्।

एमसीसी अनुमोदनको निर्णय नेपालकैः अमेरिका

अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको हो।

भारी हिमपातका कारण बेइजिङ ओलम्पिकमा गएका पाहुनालाई गाह्रो, रुसी स्केटर भालिभालाई खेल्न अनुमति

आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ।

सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेट कम्पनीलाई

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले आइतबार सार्वजनिक सूचना जारी गर्दै सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रूपैयाँमा पाएको हो।

चिनियाँ टेनिस स्टारले बयान फेरिन्

सोमबार फ्रान्सको खेलकुद दैनिक एल इक्युपेमा प्रकाशित अन्तर्वार्ताका क्रममा युगलतर्फ पूर्व विश्व नम्बर एक स्वेईले आफूले चीनका पूर्व भाइस प्रिमियर जाङ गाउलीमाथि यौन दुव्र्यवहारको आरोप नलगाएको अडान दोहोर्‍याएकी हुन्। उनले आफूहरूबीच सामान्य चिनजान भए पनि उनीसँग कहिल्यै पनि सम्बन्धमा नबसेको पनि बताएकी छिन्।

‘चीनको स्वार्थले झमेला’

नेपालमा एमसिसी कार्यान्वयनको प्रसंग चल्दा चीननिकट मानिने राजनीतिक दलका नेतादेखि पूर्वप्रशासकहरूले समेत कडा विमति राख्ने गरेका छन् ।

चीन असफल भएपछि समर्थकको आक्रोश

‘हामी विगतमा थाइल्यान्डसँग निराश हुन्थ्यौं, अहिले भियतनाम र त्यसपछि म्यानमारसँग पनि। हामीले कुनै पनि राष्ट्रलाई हराउन सक्दैनाैँ होला ।’

नेपालसँग सीमा विवाद छैनः चीन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै एक सम्बोधनमा नेपालको लिपुलेकसम्म भारतले सडक विस्तार गरेको अभिव्यक्ति दिएर नेपाल–भारत सीमा विवादलाई सतहमा ल्याइदिएका बेला चिनियाँ पक्षको यस्तो स्पष्टीकरण आएको हो।

जोकोभिचलाई फ्रेन्च ओपनमा अनुमति

जोकोभिचले भ्याक्सिनबारे अति संवेदनशील रहेको भन्दै खुला विश्लेषण गर्दै आइरहेकाले उनलाई फ्रेन्च ओपन खेल्न दिने रोक्सनाले प्रस्ट्याएकी हुन्। अस्ट्रेलियन ओपनका आयोजकले मेडिकल परीक्षा पास गरेकाले जोकोभिचले अस्ट्रेलिया प्रस्थान गरेको जनाएको थियो।

बूढीगण्डकी आयोजनाः तीन वर्षदेखि गेजुबाको होल्डमा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज ६ गते १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्सट्रक्सन एन्ड फाइनान्स (इपिसिएफ) मोडलमा (सिजिजिसी)लाई दिने निर्णय गरेका थिए। तर चिनियाँ कम्पनीले यो अवधिमा कुनै पनि काम गर्न सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्