६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आइजिपी सिंह र एआइजी पोखरेलबीच मतभेद बढ्दै

प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको एक महिने बिदा यसैसाता सकिएको छ। बिदा सकिएपछि पोखरेलले १० दिनको थप बिदा मागेका थिए। तर, प्रहरी प्रधान कार्यालयले उनको मागअनुसार बिदा अस्वीकृत गरिदिएको छ।

सशस्त्रको आगामी आइजिपी अर्याल

सशस्त्र प्रहरीको आगामी सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्याल बन्ने भएका छन्। यसै वैशाख १८ गतेपछि उनको आइजिपी बन्ने बाटो खुलेको छ।

शैलेश शैली

घरमा मात्र होइन, प्रहरी संगठनमा पनि पिताले देखाएको बाटोबाट उनी विचलित भएनन्। यो क्रम २८ वर्षसम्म कायम रह्यो। यही बाटोले उनलाई कसैसँग नझुकी, कसैको दैलो नढुकी आइजिपीको शिखर चढायो।

अलमलमै आइजिपी

गत माघको अन्तिमदेखि नेपाल प्रहरीको नेतृत्व सम्हालेका महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीको असार २४ गतेदेखि पदावधि सकिँदै छ। छोटो अवधिको लागि झन्डै ७० हजार सदस्यीय प्रहरी संगठनको नेतृत्व सम्हालेका ज्ञवालीले दरिलो उपस्थिति देखाउन सकेनन्।

अबको आइजिपी को ?

नेपाल प्रहरीले असार २५ गते २८ औं प्रहरी महानिरीक्षक (आइजिपी) पाउँदै छ। हालका प्रहरी आइजिपी ठाकुर ज्ञवालीको कार्यकाल सकिनै लाग्दा नयाँ आइजिपी पदका दाबेदार दुईजना एआइजीबीच दौडधुप सुरु भएको छ।

‘सही बाटोमा थिइनँ भने आइजिपी कसरी हुन्थें?’

प्रहरीले राजनीतिक नेताको आड वा निर्देशनमा काम गर्न हुन्न। संस्थागत नीति/नियम र जिम्मेवारीभित्र प्रहरी रहनुपर्छ।

आइजिपी भन्छन् : संगठन बलियो बनाउँछु

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले कार्यभार सम्हालेको पहिलो दिन उपत्यकाका विभिन्न विभागका कार्यरत इन्चार्जसँग सुरक्षा र प्रहरी परिचालनका विषयमा छलफल गरेका छन्।

नयाँ आइजिपी नियुक्ति नहुँदै स्वागतको तयारी

माघ २९ गते प्रहरी आइजिपी सर्वेन्द्र खनालसहित उनका सबै ब्याचीले एकसाथ अवकाश पाउँदैछन्। उनीहरुलाई प्रहरी प्रधान कार्यालयले माघ २८ मा बिदाइको तयारी गरेको छ।

आइजिपी बन्न दौडधुप

आइजीपी खनालसँगै तीन एआइजिपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजीपी बनाउनुपर्ने अवस्था आएको छ।

पूर्वआइजिपी रमेश चन्द जेल चलान

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वआइजिपी रमेश चन्द ठकुरी जेल चलान भएका छन्। सजायँ पाएको २ वर्षपछि बिहीबार सर्वाेच्च अदालतमा हाजिर भएका चन्दलाई डिल्लीबजार कारागार चलान गरिएको हो।

प्रहरी प्रधान कार्यालयद्वारा ४५ एसपीको सरुवा, को कहाँ? (सूची)

प्रहरी प्रधान कार्यालय नक्सालले ४५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

खराब आचरणका प्रहरीलाई संगठनबाट हटाउँछाैं : आइजिपी खनाल

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले खराब आचरणका प्रहरी कर्मचारीलाई संगठनबाट हटाउने कार्य भइरहेको बताएका छन्। रौतहट सदरमुकाम गौरमा जडान गरिएकाे सिसिटिभी क्यामेराको उद्घाटन कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै आइजिपी खनालले राष्ट्रको सुरक्षा गर्ने प्रहरीले नागरिकको मन जित्न निष्ठावान भएर इमान्दारीतापूर्वक काम गर्नुपर्ने बताए।

आइजिपी हटाउने खेल सुरु

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ। आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन्।

‘गम्भीर अपराधमा मिलेमताे गर्ने प्रहरी हाेइन’

सर्वोन्द्र खनाल प्रहरी महानिरीक्षक (आइजिपी) मा नियुक्त भएको सय दिन पूरा भएको छ । प्रहरीमा लामो सयमदेखि रोकिएको नियमित बढुवा प्रक्रिया उनले यसबीच फुकाएका छन् । प्रहरी प्रधान कार्यालयभित्र काज मिलाएर वर्षाैंदेखि बसेका कर्मचारीलाई कार्यक्षेत्रमा खटाएका छन्।

रमेश खरेललाई आइजिपी खनालको जवाफ

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रहरी अधिकारीबारे आफूले बोल्न नमिल्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्