५ आश्विन २०८१ शनिबार
image/svg+xml

बालबालिकामा ज्वरो र निमोनिया: दुई सातामा ३७ जना अस्पताल भर्ना

दुई साताको अवधिमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताए। जोशीका अनुसार बाजुरामा चार वर्षयता बालबालिकामा यस्तो समस्या पहिलोपटक देखिएको हो।

सक्रिय उमेर समूहकै बढी संक्रमित, कारण लापरबाही

‘कोही यस्तो गर्दैछ, मैले किन गर्न हुन्न भन्ने छोडेर आफै सचेत हुनुपर्छ, आफै अनुशासित हुनुको विकल्प छैन।’

भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने

चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ। खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ। यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ।

परदेसिएका युवाको पीडा: आउजाउमै सकिन थाल्यो उमेर र पैसा

अर्काका देशमा सस्तोमा श्रम खर्चने मजदुरहरूको आउजाउमै उमेर र पैसा सकिन थालेको भन्दै उनले चिन्ता गरे। ‘सरकारले कृषि गर त भन्छ, तर त्यसका लागि चाहिने बीउबिजन, यान्त्रिकीकरण, मलखाद समयमै पुर्‍याउन सक्दैन,’ उनले भने,‘यस्ता कुरालाई समयमै सरकारले पुर्‍याउन सके भारतमा उमेर र पैसा सक्नुपर्ने बाध्यता नेपालीको टर्ने थियो।’ यदि सरकारले यो बेला पनि भारत जाने युवालाई स्वदेशमै रोक्न नसक्ने हो भने पुनः यस्ता कारुणीक कथा सधैँ रहिरहन्छन्।’

पाको उमेरमा दिमागी तागत

विश्व स्वास्थ्य संगठनको आवधिक तथ्यांकअनुसार संसारमा ६० वर्षमाथिका झण्डै १५ प्रतिशत नागरिक मानसिक रोगीछन् । विश्वका जुनसुकै खण्डका पाका मानिसमा व्याकुलता, उदासीनता (डिप्रेसन), डिमेन्सिया, अल्साइमर्स डिजिज, सिजोफर्नियालगायतका विभिन्न दिमागी रोगले सताएको देखिन्छ । उमेरको बढोत्तरीसगै दिमागी कोस (न्युरोन सेल) शिथिल बन्दै जानुका अतिरिक्त ‘ब्रेन सेल’ को संख्यासमेत घट्दै जाने भएकाले मस्तिष्क शक्ति कमजोर हुनुलाई सामान्य ठानिन्छ ।

‘६० माथि र १२ वर्षमुनिका घरबाहिर ननिस्कनू’

स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन विशेषगरी ६० वर्ष उमेरमाथिका व्यक्ति र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

‘मानिसको उमेर शरीरका अंगले निर्धारण गर्छन्’

जन्मदिनमा हामी कति वर्ष भयौँ भन्ने महत्वपूर्ण होइन, हाम्रा अंग र तन्तुको उमेर हिसाब गरेर मात्र सही उमेर भन्न सक्छौं।

मानिसभन्दा जनावरको उमेर किन कम ?

चाहे मानिस होस् या जनावर सबैले एक न एक दिन मर्नु नै छ ! शोधका आधारमा कुनै पनि जीवित प्राणीको उमेर आँकलन गर्न सकिन्छ ।

निमन्त्रणा कार्डमा उमेर नखुलाए विवाह बहिस्कार

बालविवाह न्यूनीकरण गर्न बैतडीको शिवनाथ गाउँपालिकाले विवाह निमन्त्रणा कार्डमा दुलाहदुलहीको उमेर उल्लेख गर्नुपर्ने प्रावधान ल्याउने तयारी गरेको छ। निमन्त्रण कार्डमा उमेर नखुलाएको विवाहमा सहभागी नहुने गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए। ‘बालविवाह जस्तो हानिकारक चलनले समाजलाई असर गरेको छ,’ उनले भने, ‘बालविवाह रोकथामको लागि दुलाहादुलहीको उमेर नखुलाई निमन्त्रणा दिने बिहेमा नजान सबै पालिकाबासीलाई आग्रह गरेका छौं।’

धुम्रपान सेवनले कम उमेरमा धेरै बुढोपन देखिन्छः अध्ययन

अत्यधिक धुम्रपान गर्नेहरूलाई कम उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ।

उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा

जिल्लाकोे शैक्षिक अवस्था खस्किएको गुनासो आइरहेकाबेला वडाभित्र रहेका सबै एक हजार ६ सय ३० बालबालिका विद्यालयमा भर्ना भएका हुन्।

किस्ताबन्दीमा बढ्दै कर्मचारीको उमेर हद

अहिले सरकारी कर्मचारी मणि हराएको नागझैं भएका छन्, सेवाग्राहीलाई देखेपछि कर्मचारीले पिठ्युँ फर्काएर बस्ने प्रवृत्ति देखिएको छ ।

'गुलाबी उमेर'मा किशोरीका कथा

पुस्तक पढिरहँदा मलाई आफै किशोरावस्थामा फर्किएको अनुभूति भयो। मलाई लाग्छ यो पुस्तकमा प्रत्येक किशोरीहरु आफूलाई भेट्टाउँछन् भने महिलाहरु आफ्नो किशोरावस्थाका घटना परिघटनालाई सम्झन्छन्।

उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ। आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्