५ आश्विन २०८१ शनिबार
image/svg+xml

अब युवाको उमेर १८ देखि ३५ वर्ष

सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ। राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ।

ढल्किँदो उमेरमा कखरा सिक्दै आमाहरू

अजकति मात्रै हैनन् उनी जस्तै २० जनाभन्दा बढी वृद्धवृद्धा हिजोआज गाउँमा सञ्चालित ‘निरन्तर शिक्षा कार्यक्रम’अन्तर्गत अनौपचारिक शिक्षाको कक्षामा पढ्न आउछन्। नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा शाखाअन्तर्गत नगरपालिकाको वडा नम्बर २ को तलितुमस्थित तिरुवामा श्रीनगर सामुदायिक सिकाइ अध्ययन केन्द्र चलिरहेको छ।

विद्यार्थी भर्ना अभियान कति सफल ?

नेपालको खुद भर्नादर ९७.२ प्रतिशत छ। अर्थात् हरेक एक सय जनामा ३ जना बालबालिका स्कुल बाहिर छन्। उनीहरुले पढ्न पाएका छैनन्। स्कुल टेक्नै पाएका छैनन्। यही तथ्याङ्कलाई आधार मानेर शत प्रतिशत विद्यार्थीलाई विद्यालय पठाउने अपेक्षा शिक्षा मन्त्रालयले राखेको छ।

किताब बोक्ने उमेरमा बच्चा

पढाइबाट वञ्चित हुँदा चेपाङ किशोरीका लागि विवाह नै विकल्प मानिएको छ। प्राथमिक तह पढे पनि त्यसपछिको अध्ययन गर्न घण्टौं हिँडेर जानुपर्ने बाध्यता छ। विद्यालय पहुँच टाढा भएपछि कि पढाइ छाड्नुपर्ने कि बिहे गर्ने हुन्छ उनीहरुले।

आत्मविश्वासको अघि उमेर बाधक बन्दैन

बिहीबार ललितपुरस्थित लाबिम मलमा चौथो अन्तरक्लब महिला स्क्वाट् प्रतियोगिताको अन्तिम चरणको खेल आयोजना भैरहेको थियो। प्रतियोगिताको सुरुआतमा कार्यक्रम सञ्चालिका सुवेच्छा खड्काले  सहभागी ६० केजीमुनी तौलसमूह र ६० केजीमाथि तौल समूहका प्रतिस्पर्धीलाई स्टेजमा बोलाइन्।

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउँदै सरकार

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ। गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको हो।

उमेर नपुग्दै आमा

कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्।

१६ वर्षको उमेरमा ६ भाइबहिनीको अभिभावक

एकातिर लेखपढ गर्ने र आफ्नो ‘करिअर’ बनाउने चुनौती, अर्कातिर चार बहिनी र दुई भाइको अभिभावकत्व वहन गर्नुपर्ने दायित्व । बाबुआमाकै मृत्यु भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङकी १६ वर्षीया बुङाटुङ (सुइमा) चामलिङको कलिलो काँधमा यस्तो चुनौती र दायित्व एकैसाथ आइलागेको हो।

नेवि संघमा ३२ वर्षे उमेर हद

नेपाल विद्यार्थी संघमा उमेर हदको प्रावधानलाई नेपाली कांग्रेस केन्द्रिय समितिले पारित गरेको छ। कांग्रेस बैठकले नेवि संघको सदस्य बन्न उमेरको हद बारे नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनबाट पारित विद्यमान व्यवस्थाको ३२ वर्षे प्रावधानलाई यथावत राख्ने निर्णय गरेको हो।

नेविसंघमा उमेर हदको विवाद

नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ। नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उमेर हदका बारेमा विवाद देखिएको हो।

प्रहरीमा ३० वर्षे सेवा अवधि किन हट्नुपर्छ?

विद्यमान प्रावधानअनुसार नेपालका प्रहरीले तीन आधार (उमेरको हद, पदावधि र ३० वर्षे सेवा) मा अनिवार्य अवकास पाउँछन् ।

५८ बाट ६० पु-याउने तयारी

निजामती कर्मचारीको उमेरहद ६० वर्षको हुने भएको छ। सरकारले निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पु-याउने अन्तिम तयारी गरेको छ।

एसियाली खेलकुदमा ७८ वर्षका खेलाडी

इन्डोनेसियाका सबभन्दा धनी अर्बपति व्यापारी ७८ वर्षे माइकल बाम्बाङ हार्टोनोले जकार्ता र पालेम्बाङमा हुने १८औं एसियाली खेलकुदमा सबभन्दा बढि उमेरको खेलाडीका रुपमा सहभागिता जनाउने भएका छन्।

युवा को हो ? सधैँ युवा कसरी बनिरहने ?

सामान्य अर्थमा युवालाई उमेरअनुसार विभाजन गरेको पाइन्छ । हामीले युवा भन्नेबित्तिकै बाल्यावस्था पार गरेको तर वृद्धावस्थामा प्रवेश गरिनसकेको मानिसलाई युवा भन्ने सोच्छौँ । के युवा उमेर मात्रै हो त ? अथवा अरू कुनै मापदण्ड पनि छ । त्यसमा नेपालको संविधानले पनि युवा १६ वर्षदेखि ५९ वर्ष सम्मकोलाई मानेको छ । हामी यस लेखमा युवा को हो ? कस्तो व्यक्तिलाई युवा भन्ने बारे चर्चा गर्नेछाैं ।

युवाको उमेर ४० बाट घटाएर ३५ वर्ष राख्ने प्रस्ताव

राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ। परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए। राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्