५ आश्विन २०८१ शनिबार
image/svg+xml

पेन्सन पाउने उमेरमा वृद्धि गर्ने निर्णयविरुद्ध प्रदर्शन

पेन्सन पाउने उमेरमा वृद्धि गर्ने सरकारी प्रस्तावविरुद्ध आक्रोश पोख्न रुसका कैयौं सहरमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।

किन कम उमेरमै हुन थाल्यो अल्जाइमर ?

नसर्ने रोगहरूको चुनौती बढिरहेका बेला अल्जाइमर रोगीको संख्या पनि वृद्धि भइरहेको चिकित्सकहरूले बताएका छन् । पहिले वृद्धावस्थामा देखिने यो रोग पछिल्लो समय कम उमेरमै देखिन थालेको उनीहरू बताउँछन्।

योजना आयोगका पदाधिकारीको उमेर हद बढाइने

गण्डकी सरकारले नीति तथा योजना आयोग गठन नगरेतापनि योजना आयोगका पदाधिकारीहरुको उमेरहद योग्यता १० वर्ष बढाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले यसअघि तोकिएको उमेरहदलाई संशोधन गर्ने निर्णय गरेको हो।

कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ। सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको हो।

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ। कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ।

कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताए।

उमेर पचपन, पहिरन बचपन

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन् । केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन् । १६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ । उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको ।

उमेर हद हटाउन प्रस्ताव

एमाले र माओवादी केन्द्रले सत्तरी वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश लिने व्यवस्था हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार पारेका छन्।

मध्य उमेरका महिला र पुरुषमा आइपर्ने संकट

सुन साइँली सुन साइँली चालीस कटेसी रमाउँला...  केही समयअगाडि निकै प्रख्यात भयो यो गीत । युट्युबमा राम्रो ‘ट्रेन्डिङ’ पनि भयो । रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारको अँध्यारो पक्ष समेटिएको यो गीतभन्दा पृथक् अर्थात् चालीस कटेपछि खुसी हुने होइन, निराशामा परिणत हुने कुरा गर्दैछु ।

१०४ बर्षको उमेरमा दुवै आँखाले देखेपछि…

मालिका गाउँपालिका–६ दिच्यामका १०४ बर्षिय ओमलाल निउरेको दुवै आँखा दुईबर्ष अगाडी बन्द भयो। उमेरले सतक नाघेका निउरेले आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म परिवारको सहयोगमा पुग्ने गर्दथे।

जो भएपनि वृद्ध उमेरकै !

राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले 'वृद्ध' नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ ।

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको  ९० वर्षको उमेरमा निधन भएको छ । शनिबार विष्टको ज्ञानेश्वस्थित आफ्नै निवासमा निधन भएको हो

नाबालकको उमेर हद बढ्यो

नेपालमा नाबालकको उमेर हद २ वर्ष बढाइएको छ । मुलुकी ऐनअनुसार १६ वर्ष उमेरसम्मलाई नाबालक मान्ने गरिएकोमा त्यसमा संशोधन गरी १८ वर्ष बनाइएको हो । मुलुकी देवानी संहिता ऐन, २०७४ मा अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउँदै १८ वर्ष उमेरसम्मकालाई नाबालक परिभाषित गरिएको हो ।

१८ वर्षभन्दा कम उमेरकी श्रीमतीसँगको शारीरिक सम्बन्ध भारतमा बलात्कार ठहरिने

भारतीय सर्वाेच्च अदालतले नाबालिग पत्नीसँगको शारीरिक सम्बन्धलाई वैवाहिक बलात्कार ठहर हुने फैसला सुनाएको छ। वैवाहिक बलात्कारबारे बुधबार फैसला गर्दै भारतको सर्वाेच्च अदालतले यस्तो फैसला गरेको हो।

पाको उमेरका पिताका सन्तान बढी जिनियस

बेलायतको किङ्स कलेज लन्डनमा गरिएको शोधले के देखाएको छ भने उमेरमा पाको मानिस पाको उमेरमा जो बाबु बन्छ, तिनका सन्तान अन्यको तुलनामा जिनियस हुने सम्भवना बढी हुन्छ । अध्ययनअनुसार, वृद्ध पिताका सन्तान बढी तेज तीक्ष्ण बुद्धिका हुन्छन् । अध्ययनमा के पनि देखिएको छ भने सन्तान पाउने आमाको उमेरमा यसले खासै फरक पार्दैन । रोचक कुरा के छ भने वृद्ध बुवाका छोरा तेज हुन्छन्, छोरी भने खासै उम्दा नहुने पनि अध्ययनमा देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्