१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शुक्रबार


शुक्रबारका लेखहरु :

सेलिब्रेटीको तिहार : ‘कुकुर फुकाएको घरमा सराप्दै हिड्थ्यौं’

तिहार सबैले अाअाफ्नै ढंगले मनाउँछन्। तिहारका पाँच दिनमा पशुपंक्षीको समेत पूजा हुने गर्दछ। सबैभन्दा हेपिएका काग र कुकुरलाई पनि तिहार पूजा गरिन्छ। यसैगरी गाई र गोरुको पूजा पछि भाइ टिका गरिन्छ। यसअर्थमा तिहारको महिमा थप फराकिलो छ।

चिल्लो काट्ने परिकार

दसैंमा मुख्य खानेकुरा भनेकै मासु हो । प्रायः हरेक नेपालीको घरमा मासु पोकेकै हुन्छ । तर स्वास्थ्यको दृष्टिकोणले जतिबेला पनि मासु खानु उपयुक्त  हुँदैन । त्यसका लागि तरकारी तथा फलफूल खान जरुरी छ ।

दसैँ जनजातिको हैन भन्नु भ्रम हो : डा. जगमान गुरुङ

दसैँ जनजातिको पर्व हैन भन्ने क्रिस्चियनले प्रचार गरेका हुन् । हिन्दू धर्मलाई विनाश गर्न गलत प्रचार गरिएको हो ।नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजाति लगायतको बीचमा भेद छैन । एकअर्काको आन्द्रा गाँसिएको छ । हिन्दू, जनजाति, आदिवासी लगायतको बीचमा भेद गराइदिएपछि हिन्दू धर्म पतन हुनुका साथै आदिवासी जनजातिको पनि संस्कृति पतन हुन्छ भन्ने उद्देश्यले गलत प्रचार गरिएको हो ।

‘धर्म संस्कृतिलाई त निमिट्यान्न पारेर छोड्यौँ’

जसरी तीजमा विसंगति आएका छन् नि त्यसैगरी दसैँमा पनि मारकाट भएका छन् । यो नहुनुपर्ने हो । दसैँमा अहिले पहिले जति रौनक छैन । विधि आधुनिकतातिर ढल्किएको छ । हामी धर्मलाई बिर्सदै छौँ । खानपानमा र मोजमस्तीमा मात्रै मग्न छाैं । पहिले हाम्रा पुर्खाहरुसँग तन्त्र परम्परामा देउतालाई नै बोलाउन सक्ने शक्ति थियो । अहिले हामी खानपिन, मोजमस्ती र लहलहैमा लागेका छौँ ।

उमेर पचपन, पहिरन बचपन

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन् । केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन् । १६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ । उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्