८ वैशाख २०८१ शनिबार
एल पी भानु शर्मा


एल पी भानु शर्माका लेखहरु :

आत्मविश्वास किन मर्छ?

जुनसुकै उमेर समूहका मनुष्य भए पनि हामीमा आत्मविश्वासको कमी देखिन्छ। कसैको कम र कसैको धेरै मात्र हो आजको धेरै समस्यामध्ये आत्मविश्वासको कमी हुनु प्रमुख समस्या हो।

हाम्रा ऋषिमुनि वैज्ञानिक

देशअनुसार संस्कृति फरक पाइन्छ । संस्कृति नै देश चिनाउने माध्यम हो । संस्कृतिकै कारण कुन व्यक्ति कुन देशको हो भनेर छुट्ट्याउने चलन पनि छ । सबैलाई आफ्नो संस्कृति प्रिय र उत्कृष्ट लाग्नु स्वाभाविक हो तर हामीले बुझ्नुपर्ने कुरा सबैको संस्कृतिको महत्व उत्तिकै हुन्छ ।

युवा को हो ? सधैँ युवा कसरी बनिरहने ?

सामान्य अर्थमा युवालाई उमेरअनुसार विभाजन गरेको पाइन्छ । हामीले युवा भन्नेबित्तिकै बाल्यावस्था पार गरेको तर वृद्धावस्थामा प्रवेश गरिनसकेको मानिसलाई युवा भन्ने सोच्छौँ । के युवा उमेर मात्रै हो त ? अथवा अरू कुनै मापदण्ड पनि छ । त्यसमा नेपालको संविधानले पनि युवा १६ वर्षदेखि ५९ वर्ष सम्मकोलाई मानेको छ । हामी यस लेखमा युवा को हो ? कस्तो व्यक्तिलाई युवा भन्ने बारे चर्चा गर्नेछाैं ।

एक्काइसौं शताब्दीमा भगवान् रामको सान्दर्भिकता

भगवान् राम त्यतिबेला जति सान्दर्भिक हुनुहुन्थ्यो आज त्योभन्दा बढी सान्दर्भिक हुनुहुन्छ । उहाँको सान्दर्भिकता बढ्दै गएको छ । मनुष्यको गुणको आवश्यकता जति–जति समय बित्दै गयो त्यति–त्यति बढ्दै गएको छ । यस्ता महापुरुषहरु हजारौं वर्षभन्दा पहिले जन्मन्छन् ।

प्रेमका ४ तह

बुबा–आमासँग, श्रीमान–श्रीमती, साथी–भाइ अथवा कसैलाई खेलकुदसँग प्रेम छ, कसैलाई लेखनसँग प्रेम छ, कसैलाई गायनसँग प्रेम छ तसर्थ प्रेम छ त जीवन छ, प्रेम छैन त जीवन छैन । प्रेम त एउटै हुन्छ तर त्यो प्रेमलाई हामी ४ तहमा विभाजन गर्न सक्छौ‌ं ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्