६ आश्विन २०८१ आइतबार
image/svg+xml

१२ वर्षको उमेरदेखि बाजागाजामा रमाउँदै

‘जीवनको धेरै समय यहाँको कला, संस्कृति, जनजीवनलाई जीवन्त राखिराख्न बिताउन पाएकामा गर्व लाग्छ,’ ८२ वर्षीय हरिभक्त मचामसी भन्छन्, ‘यही कारण छोराछोरीलाई पनि बाजागाजा, भजन सिकाएको छु, उनीहरु त्यो प्रशिक्षणमा उत्कृष्ट पनि भए ।’

उमेरमा किचलो

कर्मचारीको तलब कति बढछ? उमेरहद कति बनाउने? बढुवा कहिले हुन्छ? सरुवा कहाँ मिलाउने? यी निजामती प्रशासनभित्र वर्षभरि बहस हुने र सबैभन्दा महत्व राख्ने विषय हुन्। जनतालाई सहज, सुलभ र प्रभावकारी सेवा दिने दायित्व बोकेको निजामती प्रशासन आफ्नै सुविधाका लागि मात्र केन्द्रित हुँँदा सार्वजनिक प्रशासन कमजोर र निस्प्रभावी बन्न पुगेको छ।

हाँस्य कलाकार आरपीको ४५ वर्षको उमेरमा निधन

हाँस्य टेलिसिरियल ‘तीतो सत्य’का हाँस्य कलाकार आरपी भट्टराईको बिहीबार राति बिराटनगरस्थित मधुमारामा निधन भएको छ। मधुमेह र उच्च रत्तचापबाट पीडित हाँस्य कलाकार आरपी भट्टराई पछिल्लो समय ‘छक्का पञ्जा’ नामक फिल्ममा अभिनय गरेका थिए।

निजामतीको अवकाश उमेर

राज्यलाई पेन्सनको भार बढ्दै गएकाले निजामती कर्मचारीको अवकाश उमेर हद बढाइनुपर्ने बहस निकै अघिदेखि चल्दै आएको हो। अहिले फेरि सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनिवार्य अवकाश उमेर दुई वर्ष बढाएर ६० वर्ष पुर्‍याउन प्रक्रिया अघि बढाएको छ।

अवकाश उमेरहद ‘६० वर्ष’

सरकारले निजामती कर्मचारीको अवकाश उमेर हद दुई वर्ष बढाउने तयारी गरेको छ। सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ बाट बढाएर ६० वर्ष पु¥याउन प्रक्रिया अघि बढाएको हो।

कम उमेरमै उडबर्नको गोल

बेन उडबर्न क्लब इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बन्दै कीर्तिमान बनाएको दिन मंगलबार लिभरपुलले इङ्लिस लिग कपअन्तर्गत क्वार्टरफाइनलमा लिड्स युनाइटेडलाई २–० ले पराजित गरेको छ । १७ वर्ष ४५ दिन रहेका उडबर्नले ८१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

लोकमानसिंह कार्कीले उमेर सच्याएको सक्कल फाइल पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्बन्धमा रहेका विवादास्पद फाइलको सक्कल विवरण उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ।

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

गौरिका सिंहको विशेष दिनले आइतबार उनलाई रियो ओलम्पिकमा १ सय मिटर ब्याकस्ट्रोक पौडीको अघिल्लो चरणमा पुर्‍याउन सकेन। तर विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा उनले जीवनभरका लागि धेरै स्मरण साच्न भ्याइन्।

आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक ?

केही समय पहिले धेरै अविभावकहरु आफ्ना छोराछोरीलाई कुन उमेरमा कारको साँचो दिने विषयमा चिन्तित थिए। तर, अहिले अविभावकहरु एउटै प्रश्नमा रुमल्लिरहेका छन, ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने ?

महिला जिस्काएर जेल जानेमा ५० भन्दा बढी उमेरका

तथ्यांक उत्तर प्रदेशको हो । उत्तर प्रदेशमा महिलालाई जिस्काएर जेल जानेमा ५० भन्दा बढी उमेरका व्यक्ति रहेको तथ्यांक सार्वजनिक भएको हो । महिलाहरुको गुनासो सुन्न सुरु गरिएको ‘वुमन पावर’ हट लाइनमा आएका गुनासामाथि अनुसन्धान गर्दै महिला जिस्काउन यस्ता पुरुषको संलग्नता ज्यादा रहने गरेको तथ्यांक सार्वजनिक भएको हो । दोषी पाइएका यस्तालाई जेल पठाइएको छ ।

उमेर ६९, कक्षा १०

पोखरा-हुन त मेरो चाहना धेरै पढेर घुम्ने कुर्सिमा बसेर जागिर खाने होईन, तरपनि अहिले स्कुल पढ्दैछु,’ स्याङजा, फेदीखोलाका दुर्गा बिक, ६९, धेरैलाई यस्तै सुनाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्