१५ वैशाख २०८१ शनिबार
image/svg+xml

यातायातमा सिण्डिकेटको पक्षमा व्यवसायी महासंघ छैनः अध्यक्ष स्वाँर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नरहेको बताएका छन्।

यातायातका कर्मचारीलाई परिचयपत्र र पोसाक: सुरुवात गोँगबु बसपार्कबाट

पूर्व यातायात व्यवस्थापन प्रालिले आज काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा कार्यरत यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोसाक वितरण गरेको छ।

मतदान गर्न जानेको लर्काे

स्याङ्जा भिरकोटका शर्मा मात्रै होइनन्,अध्ययन र रोजगारीका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका अधिकांश मतदाता भोट खसाल्ने प्रयोजनका लागि गाउँ फर्किरहेका छन्।

धरानको बजार क्षेत्रमा ठूला र मझौला गाडीहरु वान वे गरिने

उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार तत्काललाई ठूला र मझौला सवारीलाई वान वे गर्ने र क्रमैसँग अन्यको हकमा पनि लागू गर्ने निर्णय भएको जानकारी दिए।

नेपाल यातायातमा मुक्तिनाथको क्युआर सेवा

काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी क्युआर कोडमार्फत भुक्तानी लिने सुविधा सुरु गरेको बैंकले जनाएको छ।

सार्वजनिक सवारीसाधनको आयु पुनर्विचार गर्न माग

यातायात क्षेत्रका मजदूर संगठनले सार्वजनिक सवारीसाधनको २० वर्षे अधिकत्तम आयू पुनर्विचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग आब्हान गरेका छन् । सरकारले २० वर्षे आयु नाघेका सवारीसाधन विस्थापित गर्ने नीति अव्यवहारिक भएको भन्दै सवारीसाधनको अधिकत्तम आयु पुनर्विचार गर्न अनुरोध गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्