१२ मंसिर २०८१ बुधबार
image/svg+xml

असगर अली काण्ड : इसेवाका २१ लाख ग्राहक चिन्तामा

अनलाइन पत्रिका काठमान्डु प्रेस डटकममा प्रकाशित समाचार इसेवा सञ्चालक कम्पनी एफवान सफ्ट इन्टरनेसनलले ह्याक गरी हटाएको घटना सार्वजनिक भएसँगै इसेवाले सञ्चालन गरेको डिजिटल वालेटमा रहेका डाटाको सुरक्षाबारे आम चिन्ता बढेको छ ।

मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ

छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ।

घरघरमै खाद्यान्न पुर्‍याउन सुलभ घुम्ती पसल सेवा सुचारु

लकडाउनमा अवधिमा घरभित्र रहेका नागरिकहरुलाई घरघरमै खाद्यान्न पुर्‍याउन सुलभ घुम्ती पसल सुचारु भएको छ।

यात्रुको उद्दारका लागि ‘हटलाइन सेवा’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन भएसंगै बाटोमा अलपत्र परेका यात्रुको उद्दारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा शुरु गरेको छ।

बाल स्वास्थ्यको आकस्मिक सेवा निःशुल्क दिइने

बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) डाक्टर सुशील ढुङ्गेलले जनरल सर्जरी र बाल स्वास्थ्यको आकस्मिक स्वास्थ्य सेवा आवश्यक परेमा नि:शुल्क सेवा लिन सक्ने जानकारी दिएका छन्।

अत्यावश्यक सेवामा सरकारी साथ

अहिलेदेखि नै सरकारले आम नागरिक र अत्यावश्यक सार्वजनिक सेवामा रहेका क्षेत्रलाई गर्न सकिने सहयोगको घोषणा गर्न जरुरी छ। अप्ठ्यारो बेलामा सरकारले गर्ने सहयोगले आम नागरिकमा आत्मविश्वाससमेत बढाउने काम गर्छ। बन्दको घोषणा मात्र गरेर लथालिंग अवस्थामा छाडिदिएर मात्र पुग्दैन।

वायुसेवा क्षेत्रमा दुई खर्ब अमेरिकी डलर आपतकालीन सहयोग आवश्यक

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित विश्वभरका वायुसेवा कम्पनीहरूलाई आपतकालीन सहयोगस्वरूप करिब दुई खर्ब अमेरिकी डलर सहयोग आवश्यक पर्ने अन्तर्राष्ट्रिय उड्ययन संगठन (आइएटिए)ले बताएको छ।

लोक सेवा आयोगको परीक्षा स्थगित

लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ। संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको स्वास्थ्य संवेदनशिलतालाई मध्येनजर गरि आयोगबाट हुने लिखित परिक्षा चैत मसान्तसम्मका लागि स्थगित गरिएको हो।

पर्यटन मजदूरको सुविधा कटौती नगर्न आग्रह

कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न आग्रह गरेका छन्।

भवन बनेको वर्ष दिनपछि रक्तसञ्चार सेवा सुरु

खोटाङमा भवन निर्माण भएको वर्ष दिनपछि रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ। २०७५ साल चैत्र २५ गते उद्घाटन गरिएको भवनबाट आइतबारदेखि रक्त सञ्चार सेवा सुरु गरिएको हो।

लोकसेवा दिन आएका परीक्षार्थीको मृत्यु

ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका–४ घर भएका वर्ष २२ का सविन शेर्पाको लोकसेवाको परीक्षा दिन धनकुटा आउने क्रममा शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ।

टेलिकमले डाटा सेवा प्रभावकारी बनायो

नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ।

अन्तर्राष्ट्रिय हवाईसेवा बन्द गर्न माग

नोवेल कोरोना भाइरसको उच्च जोखिमा रहेका देशबाट निर्वाध रुपमा पर्यटक भित्रिन दिइरहेको भन्दै सरकारको आलोचना सुरु भएको छ।

दूरसञ्चार सेवा प्रदायकलाई उपभोक्तामैत्री बन्न मन्त्री खतिवडाको आग्रह

अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उपभोक्तालाई सरल र सहजरुपमा सेवा दिन नसक्ने दूरसञ्चार सेवा प्रदायक हालकै अवस्थामा रहन नसक्ने बताएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको २२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सार्वभौम उपभोक्तालाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्नेतर्फ ध्यान दिन सेवा प्रदायकलाई आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्