२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

डेंगी निर्मूलनतर्फ वैज्ञानिक खोज

इन्सेफ्लाइटिस, कालाज्वर, जिका जस्ता मच्छरले सार्ने अन्य रोगका कारण मर्नेको आकडा हेर्दा यो सूक्ष्म कीरा काबुमा लिन सके लाखौँ जीवन जोगाउन सकिने देखियो।

भिडको मनोविज्ञान

संसारका ५ प्रतिशत मानिसले ९५ प्रतिशत मानिसलाई भेडो बनाइरहेका छन्। कुनै न कुनै रूपमा उनीहरूमाथि शासन गरिरहेका छन्।

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन सुरु

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सोमबारदेखि सुरु हुँदैछ।

करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका छन।

‘कोभिड-१९ भाइरस चुहावट भएको सम्भावना इन्कार गर्न सकिन्न’

कोभिड–१९ भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषय अझै पनि निर्क्याेल नभइसकेको अवस्थामा चीनका एक वरिष्ठ वैज्ञानिकले प्रयोगशालाबाट चुहावट भएका हुन सक्ने सम्भावना इन्कार गर्न नसकिने बताएका छन्।

कृषि वैज्ञानिक मदन राई यौन दुर्व्यवहार आरोपमा पक्राउ

आफैले सञ्चालन गरेको खोटाङस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ मा पढ्ने बालिका तथा किशाोरीमाथि यौन दुर्व्यवहार आरोपमा ७५ वर्षीय राई शुक्रबार पक्राउ परेका हुन्।

म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

म्याग्दीको बेनी नगरपालिका-९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ।

घ्याङ्फेदी माविमा ‘आविष्कार केन्द्र’ स्थापना

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन्।

सरकारबाट स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम भइरहेको छः ओली

‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ।'

अस्पताल सम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक छ: डा. ज्ञवाली

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पुर्‍याउनु पर्नेमा जोड दिएको छ।

एसएलसीको भूत एसइइ!

कहिले सबै पास त कहिले विद्यालयलाई नै कारखाना बनाउने भन्दै अप्राज्ञिक काममा राज्यको ढुकुटी घोप्ट्याउने गरिन्छ। शिक्षा जस्तो गम्भीर र संवेदनशील क्षेत्रमा गरिने यस्ता अवैज्ञानिक प्रयोगले समग्र नेपाली शिक्षा क्षेत्रको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ।

जुम्लामा वैज्ञानिक बिनाका अनुसन्धान केन्द्र

बागवानी जन्यवालीहरुमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरुको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भयो।

अंग प्रत्यारोपणमा जनावर

सुँगुरको मुटु मानिसमा सफलतापूर्वक प्रत्यारोपण भएको घटना नियाल्दा संसारमा देखिने अर्गेन अभावको समस्या जनावरले पूरा गर्ने कुरामा आशावादी देखियो।

विश्ववारा मानवसंस्कृतिको विकासमा प्राचीन आर्य

यस्तो अनुसन्धानमूलक पुस्तक नेपालमा सम्भवतः पहिलोपल्ट प्रकाशित भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रकाशकीयमा भनेझैँ यस गहन कृतिले मानवसभ्यताको विषयमा अध्ययन र अनुसन्धान गर्न चाहने व्यक्तिलाई अत्यन्त उपयोगी सहायता मिल्ने छ।

हावाबाट खान्की र वैज्ञानिक फड्को

निकट भविष्यमा ठूलो खाद्य समस्या आउने आकलन भएकै बखत चिनिया वैज्ञानिकले ल्याबमा समेत सस्तो र सुलभ रूपले बृहत् परिमाणमा खाद्यान्न उत्पादन गर्न सकिने अनुसन्धान सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्