खोकनामा साइक्लिङ
साइक्लिङका लागि खोकना राम्रो गन्तव्य हो। स्वदेशी तथा विदेशी साइकलेहरु बरोबर त्यहाँ पुग्छन्। प्राचीन नेवार वस्ती र खेतीबालीका हरियाली हेर्दै साइकल कुदाउँदा बेग्लै आनन्द मिल्छ।
साइक्लिङका लागि खोकना राम्रो गन्तव्य हो। स्वदेशी तथा विदेशी साइकलेहरु बरोबर त्यहाँ पुग्छन्। प्राचीन नेवार वस्ती र खेतीबालीका हरियाली हेर्दै साइकल कुदाउँदा बेग्लै आनन्द मिल्छ।
पुराना कला, कृति र मठमन्दिरको जर्गेना गर्नुपर्यो । हाम्रो गर्वको विषय नै पुराना कलाकृति हुन्, यसतर्फ राज्यको विशेष ध्यान पुग्नुपर्छ ।
उदयपुर– यहाँ आयोजित नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद ट्रफीअन्तर्गत साइक्लिङ प्रतियोगिताको ट्रफी हिमाल टमटाले हात पारेका छन् । त्रियुगा नगरपालिका–७, भुल्केस्थित सेनाको १८ नम्बर बाहिनी अड्डाको आयोजनामा बिहीबार सम्पन्न ‘पृतनापति साइक्लिङ खेल प्रतियोगिता–२०७३’ मा पहिलो भएका टमटाले ट्रफी हात पारेका हुन् ।