२३ वैशाख २०८१ आइतबार
image/svg+xml

हलेसीको लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा

वर्षौदेखि खानेपानी अभावमा तड्पिंदै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ।

गाउँ-गाउँमै वृद्धभत्ता

खोटाङको साकेला गाउँपालिकाले गाउँघरमै पुगी वृद्धवृद्धा, ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको छ।

सेखुवा-चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग

जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ।

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।

हलेसीका स्कुल, अस्पताल र कार्यालयमा मापसे जाँच्ने तयारी

जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले नगरमातहतका सबै विद्यालय, अस्पताल तथा अन्य सरकारी कार्यालय र सार्वजनिक सरोकारका निकायहरुमा मापसे जाँच गर्ने तयारी थालेको हो।

साकेलाको ‘आवधिक योजना’ अन्तिम चरणमा

गाउँपालिकालाई ५ वर्षभित्र पूर्ण प्रविधियुक्त (डिजिटलाईज) बनाउने उद्देश्यले आवधिक योजना बनाउने योजनाका साथ यो तेस्रो चरणको कार्यशाला सुरु गरेको हो।

भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो

राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ।

साकेला–दिक्तेल सडक सञ्चालनमा

साकेला २ को रतन्छादेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको दिक्तेल बजार जोड्ने सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको हो।

खोटाङको साकेला गाउँपालिका ‘आवधिक योजना’ बनाउँदै

चालु आर्थिकवर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार आवधिक योजना निर्माणमा गाउँपालिका जुटेको हो।

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ। तर, चाहिएका बेला ती एम्बुलेन्स भने उपलब्ध हुँदैनन्।

साकेला गाउँपालिकाद्वारा वृद्ध वृद्धालाई गाउँमै पुगेर भत्ता वितरण

खोटाङको साकेला गाउँपालिकाले वडावडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ। चालु आर्थिकर्षको दोस्रो चौमासिक भत्ता गाउँपालिकाले प्रत्येक वडामा आयोजित शिविरमार्फत बितरण गरेको हो।

खोटाङको लालुपाते सहकारीमा बचतकर्ताको घेराउ

यसरी घेराउ गर्ने समूह थियो लालुपाते सहकारीमा बचत गर्ते सर्वसाधारणले खाई नखाई बचत गरेको रकम पटक पटक माग्दा पनि सहकारीले नदिएपछि बचत फिर्ताको माग गर्दै स्थानीयवासी विरोधमा उत्रिएका हुन्। सहकारीले संकलित निक्षेप अपचलन गरेर संकटमा फसेर बचतकर्ताले रकम फिर्ता दिन नसक्दा आन्दोलनको सामना गर्नुपरेको हो।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका योजनाको सम्झौता वडाबाटै

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विकास निर्माणका योजनाहरु वडामै पुगेर सम्झौता गराएको छ।

खोटाङ क्यान अध्यक्षमा बिमला

खोटाङका कम्प्युटर व्यवसायीहरूको छाता संगठन ‘कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) खोटाङ जिल्ला शाखामा नयाँ नेतृत्व आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्