५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार

हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।

सडक निर्माणको काम अलपत्र पारेका ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन्।

खोटाङमा ‘बागी’को उम्मेदवारी फिर्ताले गठबन्धनलाई सहज

खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध परेको नेपाली काँग्रेसकै नेताको ‘बागी’ उम्मेदवारी फिर्ताले नतिजा ल्याउन सहज देखिएको छ।

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालका लागि बन्द

जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

खोटाङमा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि हुँदै जानुको मुख्य कारण गरिबी देखिएको छ।

खोटाङ भूकम्प: दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षतिको

भूकम्प, बाढी–पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।

खोटाङ भूकम्प अपडेट: केही घर भत्केको प्रारम्भिक विवरण

खोटाङको साकेला गाउँपालिका ५ मात्तिम केन्द्रविन्दु भएर बिहान ८: १३ बजे र ८: २४ बजे गरी दुईपटक गएको भूकम्पको धक्का उदयपुरमा पनि महसुस गरियो।

खोटाङमा भूकम्पले घर भत्कियो,क्षतिको विवरण आउन बाँकी

जिल्ला प्रशासन कार्यलय खोटाङका साहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार खोटाङको साकेला गाउँपालिकामा एउटा घर भत्किएको हो।

किरात प्रदेश नामाकरण माग गर्दै खोटाङमा जनप्रदर्शन

जनप्रदर्शनमा सहभागीहरुले १ नं. प्रदेश, किरात प्रदेश, प्रदेशको नाम किरात राख, पहिचान र सभ्यताको आधारमा किरात प्रदेश लगायत लेखिएको व्यानर र प्लेकार्ड बोकेर दिक्तेल बजार परिक्रमा गरेका थिए।

ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ।

होलीमा जबरजस्ती रंग दल्नेलाई प्रशासनले कारबाही गर्ने

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै होलीरफागु मनाउने क्रममा कानून विपरितका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि

हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ।

हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु. एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ। त्यस्तै रु.एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ।

ज्योति विकास बैंकबाट सहयोग

ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।

गर्भवतीको हवाई उद्धार

काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्