४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस महाधिवेशनः आम निर्वाचनकै झल्को

मोरङमा नेपाली कांग्रेको महाधिवेशनको चहलपहल बढेको छ। महाधिवेशन अन्तर्गत वडा अधिवेशनको अघिल्लो दिन विराटनगर स्थित जिल्ला पार्टी कार्यालयमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ।

कांग्रेस महाधिवेशनः प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।

कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : डा महत

“नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको कम्युनिष्ट सरकार आफैं सत्ताको तानातानमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेपछि नेपाली नागरिकको चाहनाबमोजिम नै यो सरकार आएको हो।”

कांग्रेस महाधिवेशनको वैधानिकता

१५० किलोसम्मका माला लगाइमाग्ने शीर्ष नेताहरू सद्बुद्धि नभएर चोर बुद्धिले ग्रस्त भइरहेकामा सुधारचाहिँ कहिले?

कांग्रेस महाधिवेशन मंसिरमा: कोरोना संक्रमण बढे फेरि पनि सर्न सक्छ

केन्द्रीय महाधिवेशन भने ९ देखि १३ गतेसम्म गर्ने जनाइएको छ। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गए मंसिरका लागि तोकिएको मितिमा पनि महाधिवेशन हुन नसक्ने नेताहरूको बुझाइ छ।

भदौमा टर्‍यो कांग्रेस महाधिवेशन

निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ।

कांग्रेस महाधिवेशनका केही सम्झना

क्रियाशील सदस्यता भनेको पार्टीका लागि एउटा नागरिकले प्राप्त गर्ने नागरिकता जस्तै हो तर नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूलाई महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा महत्वपूर्ण ढंगले सहभागी गराए पनि पार्टीको नीति निर्माणमा भने खासै भूमिका दिएको देखिँदैन।

कांग्रेस महाधिवेशन: झन् मजबुत बन्दै ‘गुट’

जिल्ला नेतृत्व चयनका लागिसमेत मतदाता (क्षेत्रीय प्रतिनिधि) चुनिने महत्वपूर्ण मानिएको वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँ केन्द्रित बनेका छन्। फरक टिमबाट चुनिएका सक्रिय सदस्यहरूलाई कसरी आफ्नो गुटमा प्रवेश गराउन सकिन्छ भन्ने रस्साकस्सी पनि जिल्लाका कांग्रेसीभित्र चलेको छ।

कांग्रेस महाधिवेशन सरेको सर्‍यै

निर्वाचन पराजयको राप सेलाउँदै जाँदा सभापति देउवाविरुद्धको आक्रोश पनि मत्थर हुँदै गयो। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने दाबी गर्ने युवा नेताहरूले पार्टीको अर्ली महाधिवेशनको मुद्दा बाहिर ल्याए। उक्त विषय कांग्रेसमा केही महिना चर्चामा रहे पनि साढे तीन वर्षमा कांग्रेसको विशेष वा अर्ली महाधिवेशन होइन, नियमित महाधिवेशनसमेत हुन सकेन।

कांग्रेस महाधिवेशन मितिः भदौ १६ देखि १९ सम्म नयाँ कार्यतालिका प्रस्ताव

संक्रमणका कारण भदौंमा महाधिवेशन सम्भव छैन, विकल्प खोजौं भनेर विभिन्न विकल्पहरू प्रस्तुत भएका छन्। तर, अहिले विकल्प खोज्न भन्दा भदौमै महाधिवेशन गर्न हरसम्भव प्रयास गरौ भन्ने भएको छ।

भदौमा पनि कांग्रेस महाधिवेशन कठिन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन।

अनिश्चित बन्दै कांग्रेस महाधिवेशन

महाधिवेशन गरेन भन्ने कलंक म बोक्न चाहन्नँ। कसरी गर्ने छलफल गरौं भनेकै छु। सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो। – देउवा

कांग्रेस महाधिवेशन फेरि अन्योलमा

आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने कांग्रेसलाई संवैधानिक बाध्यता छ। तर संगठन समायोजन, विवादित जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण, अनुशासनको कारबाही गरेका नेताहरूको कारबाही फुकुवा र विदेशस्थित जनसम्पर्क समितिका विषयमा कांग्रेसले अझै ठोस निर्णय लिन सकेको छैन।

कांग्रेस महाधिवेशन तालिका फेरि संशोधन

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ। पटकपटक संशोधन हुँदै आएको महाधिवेशनको कार्यतालिका हेरफर गर्न कांग्रेसले चैत २० गते केन्द्रीय समितिको बैठक बोलाएको हो।

कांग्रेस महाधिवेशन भदौमा

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्