लुकाकुले जिताए चेल्सीलाई
मिकेल अर्टेटाको टोलीले भने सुरुआती दुई खेलको समाप्तिमा न अंक जोड्न सकेको छ न त गोल खाता नै खोल्न सकेको छ।
मिकेल अर्टेटाको टोलीले भने सुरुआती दुई खेलको समाप्तिमा न अंक जोड्न सकेको छ न त गोल खाता नै खोल्न सकेको छ।
आइतबार राती टोटेनह्यामले उल्भरह्याम्पटनमाथि १–० को निकाल्दा म्यानचेस्टर युनाइटेड भने साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गत फेब्रुअरीमा युनाइटेडसँग ९–० को लज्जापूर्ण हार बेहोरेको साउथह्याम्पटन यस पटक भने सुधारिएको प्रदर्शन गर्दै एक अंक चोर्न पनि सफल भयो ।
‘गत सिजनका शीर्ष चार टोली (सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी) नै उपाधि दाबेदार रहेता पनि अन्य टोलीको सम्भावनालाई पनि नकार्न सकिँदैन।’
इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामले सोमबार प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेको छ। माउरिन्हो १७ महिनाअगाडि मात्र क्लब प्रशिक्षण सम्हाल्न आएका थिए। टोटेनह्यामले लिग कपको फाइनल हुनुभन्दा ६ दिनअगाडि माउरिन्होलाई बर्खास्त गरेको हो।
१२ खेलको समाप्तिमा २२ अंक जोडेको चेल्सी चौथो स्थानमा छ। एक खेल कम खेलेका टोटेनह्याम र लिभरपुल समान २४ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। साउथह्याम्पटन २३ अंकका साथ तेस्रो र लेस्टर सिटी २१ अंकका साथ पाँचौं स्थानमा छन्।
उल्भरह्याम्पटनमाथि ४–० को जितका साथ साबिक विजेता लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानको टोटेनह्यामसँग अंक बराबरी गरेको छ।
आर्सनलको मेडिकल टोलीले लुइजको टाउकोमा पट्टी बाँधिदिएका थिए, तर मैदान फर्किए लगत्तै उनको टाउकोबाट रगत बग्न थालेको थियो ।
फुलह्यामले पछिल्ला चार पेनाल्टीमध्ये तीन पेनाल्टीमा सफलता पाउन सकेको थिएन, तर इभान काभालेइरोले यस पटक भने पेनाल्टी सदुपयोग गर्दा लेस्टर फुलह्यामसँग २–१ ले स्तब्ध भयो ।
बर्नलीले सोमबार सिजनको पहिलो सफलता हात पार्दा साउथह्याम्पटनले भने वुल्भ्ससँग १–१ को बराबरीमा रोकिँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ।
प्रिमियर लिगका शीर्ष क्लबहरू आर्थिक संटकमा पर्ने संकेत पाएसँगै इएफएल र क्लबहरूबीच आर्थिक सहायताका लागि छलफल जारी रहे पनि दुवै पक्ष अहिलेसम्म कुनै निष्कर्षमा भने परेका छैनन्।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलतालिका हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन्।
जनवरी २०१९ पछि प्रिमियर लिगमा यो लिभरपुलको चौथो हार हो। लिभरपुलले गत सिजन साबिकको विजेता म्यानचेस्टर सिटीलाई १८ अंकले पछि पार्दै ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो।
बेन चिलवालले डेब्यु खेलमा र जर्गिनोले पेनाल्टीमा दुई गोल गरेपछि शनिबार प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध ४–० को सहज जित निकालेको छ। कुर्कच्चाको चोटका कारण ढिला मात्र डेब्यु गरेका चिलवाल यसै सिजन लेस्टर सिटीबाट ६४ मिलियन अमेरिकी डलरमा चेल्सीमा अनुबन्धित थिए।
स्टाम्फोर्ड ब्रिजमा फ्रांक लाम्पार्डको डेब्यु सिजन सन्तोषजनक रह्यो। क्लब सम्हालेको पहिलो सिजनै लाम्पार्डले टोलीलाई इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा राख्दै अर्को सिजनको च्याम्पियन्स लिगको टिकट पक्का गर्नुका साथै टोलीलाई एफए कपको फाइनलसम्म डो¥याए, जहाँ चेल्सी आर्सनलसँग निराश भएको थियो।
भ्रमणकारी टोली क्रिस्टल प्यालेससँग सुरुआतबाट नै दबाबमा परेको युनाइटेडले खेलमा फर्कन निकै प्रयास गरे पनि सफल हुन सकेन। निरन्तर काउन्टरमा रहेको युनाइटेडविरुद्ध क्रिस्टलले गोल थप्दै जित निश्चित गरेको हो।