४ वैशाख २०८१ मंगलबार

विश्व बैंक र मुद्रा कोष बैठकका लागि अमेरिका उडे अर्थमन्त्री

चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान २ः१५ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन्।

नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण छः आइएमएफ

टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ।

आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण

सरकारले बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ३.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ।

एआईका कारण विश्वको ४० प्रतिशत रोजगारी संकटमा

कोषकी प्रमुख क्रिस्टपलिना जोर्जिभाले विश्वका सरकारलाई सामाजिक सुरक्षा सञ्जाल निर्माण गर्न र एआईको प्रभावलाई सम्बोधन गर्न पुनः प्रशिक्षणका कार्यक्रम सञ्चालनार्थ आग्रह गरेकी छिन्।

आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोगको रकम निकासा गरेको छ।

आइएमएफद्वारा सिबिफिनसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) सँग नेपालको आर्थिक अवस्थाको बारेमा छलफल गरेको छ।

खोप उत्पादन बढाउने पाँच उपाय

अर्काे चुनौती भनेको खोपको बौद्धिक सम्पत्ति अधिकार हो। केही राष्ट्रले खोप उत्पादन प्रविधिलाई आफ्नो बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत राख्न चाहेका छन्। यसरी महामारीले विश्वव्यापी संकट निम्ताए पनि जीवन रक्षक मानिएका औषधिलाई निजी स्वामित्वमा राख्न खोजिएको छ।

विश्वव्यापी उष्णता सिमित गर्न बढी कार्बन उत्सर्जन गर्ने मुलुकका लागि योगदान सीमा प्रस्ताव

“कार्बनमा बिस्तारै बढ्दो मूल्यले नयाँ र नवीकरणीय उर्जा, स्वच्छ गतिशीलता, र कार्बन प्रबिधिको प्रयोगलाई न्यून बनाउन प्रोत्साहित गर्नेछ,” आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले ब्रुकिंग्स इन्स्टिच्युसनद्वारा आयोजना गरेको एक कार्यक्रममा बताए।

अन्तर्राष्ट्रिय मुद्रा कोषले म्यानमारलाई ३५ करोड डलरको आपतकालीन कोष उपलब्ध गराउने

अन्तर्राष्ट्रिय मुद्रा कोषले म्यानमारलाई कोभिड–१९ महामारीका कारण सिर्जना भएको आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न ३५ करोड ६० लाख ५० हजार अमेरिकी डलरको ऋण सहायता उपलब्ध गराउने भएको शुक्रबार जानकारी गराइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्