६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पर्यटन क्षेत्र लयमा फर्किंदै

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। कोभिडअघिको तुलनामा यस वर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन ७८ प्रतिशतले पुनरुत्थान भएको छ।

चीनविरुद्ध थालिएको सूचना युद्ध

सन् २०२१ को अक्टोबरभित्र जनवादी गणतन्त्र चीनले १०६ देश र चार अन्तर्राष्ट्रिय संगठनमा १ अर्ब ५० करोड भन्दा बढी मात्रा खोप वितरण गरिसकेको थियो।

६ लाख बढी पर्यटक भित्रिए

सन् २०२२ मा ६ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल भ्रमणका लागि आएका पर्यटकको संख्याको आधारमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन्।

चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

चीनमा भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारेमा त्यहाँको सरकारले अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन। तर चीन सरकारको यसअघिकोे ‘ट्र्याक रेकर्ड’ राम्रो नभएका कारण उसले नयाँ भेरियन्टबारे तथ्यांक साझेदारी गर्नेमा विश्व संशकित बनेको छ।

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ।

कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृह मन्त्रालयको आग्रह

मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो

उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन्।

चीनमा कोरोना संक्रमण तीव्र

कोरोना संक्रमण नियन्त्रणको सख्त प्रावधानविरुद्ध सर्वसाधारण प्रदर्शनमा उत्रेपछि चीन सरकारले शून्य कोभिड नीतिलाई यही महिना परित्याग गरेको थियो।

चीनमा कोभिडको नयाँ लहर

भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो। हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन्।

कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड–१९ विरुद्धको खोप शतप्रतिशत पु¥याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ।

शून्य कोभिड नीतिबाट बहिगर्मन जटिल

चीनको गत चार दशकको आर्थिक सुधार र खुलापनको नीति यो प्रसंगमा पनि सान्दर्भिक देखिन्छ। अर्थतन्त्रलाई एकैपटक बाह्यरूपमा खुला गर्नुको साटो चीनले देशका प्रमुख ४ सहरलाई आर्थिक क्षेत्र भनेर छुट्याएर यो अभियानलाई अगाडि बढाएको थियो।

कोभिड महामारीपछि जुर्मुरायो सिकलेसको पर्यटन

पछिल्लो समय कपुचे ताल र कोरी जाने पर्यटकको संख्या ह्वातै बढ्दा सिकलेस प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ।

न्युजिल्यान्डवासी ४० प्रतिशत एसियाली जातिवादी व्यवहारबाट प्रभावितः अध्ययन

'न्युजिल्यान्ड र विश्वव्यापी रूपमा नै कोभिड–१९ महामारीमा समेत समाजमा जातिवादलाई उजागर गरेको छ। यसमा लक्षित एशियाविरोधी घृणा पनि समावेश छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्