७ वैशाख २०८१ शुक्रबार

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ।मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।

धान रोपाइँ गर्न पर्सामा दमकल प्रयोग

रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन्। साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नु परेको हो।

धान रोपाइँ १२ प्रतिशत कम

समयमा बर्सात नभएका कारण यो वर्ष पोहोरको तुलनामा धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म ५३ प्रतिशत मात्र रोपाइँ भएको छ।

धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको प्रभाव: मन्त्रालय

मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

असार सकिनै लाग्यो, रोपाइँ जम्मा ४७ प्रतिशत

असार अन्तिम साता लागिसक्दा पनि धान रोपाइँले गति लिन सकेको छैन। रोपाइँको सुरुवाती समयमा सबैतिर वर्षा भएपछि किसानले धमाधम रोपाइँ सुरु गरेपनि अहिले भने पानी अभाव हुँदा रोपाइँले गति नलिएको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले बताएको छ। कार्यालयका अनुसार अहिलेसम्म प्रदेशमा औषतमा ४७ प्रतिशत मात्र रोपाइँ सकिएको छ। अघिल्लो वर्ष यही समयसम्म ६२ प्रतिशत रोपाइँ सकिएको थियो।

वर्षा नहुँदा रोपाइँका लागि छट्पटिँदै सर्लाही र रौतहटका किसान

साउन लागि सक्दा पनि पानी नपरे पछि धानको बेर्ना ब्याडमै सुक्न थालेको छ भने रोपेको धानपनि खेतमै सुक्न थालेको छ।

रोपाइँ गर्न पालोपर्म

न मालिक भन्ने छुट्टै सान छ, न बस्तीमा गरिब भनेर कसैप्रति हेला। घटीबढी जग्गा हुने र भूमिहीन किसान पनि छन् बस्तीमा तर खेतीका बेला यहाँ सबैका खेतमा काम गर्न बस्तीका ‘घरलौरी’ नै पुग्छन्।

बाँकेमा पाँच प्रतिशत मात्र रोपाइँ

बाँके जिल्लामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। वर्षात सुरु हुन ढिलो हुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको हो।

धान रोपाइँ ९० प्रतिशत पुग्यो

गत बुधबारसम्म ८८.७५ प्रतिशत रोपाइँ भएको थियो। ‘यो साता ५/७ प्रतिशत वृद्धि भयो होला,’ पौडेलले भने, ‘अहिलेसम्म ९० प्रतिशतमाथि पुगेको अनुमान छ।’ यही दरमा रोपाइँ वृद्धि हुँदै जाँदा ९८ प्रतिशत हुने पौडेलले दाबी गरे।

खोटाङमा ९५ प्रतिशत रोपाइँ सकियो

खोटाङमा हालसम्म ९५ प्रतिशत रोपाइँ सकिएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकामा आइतबारसम्ममा १२ हजार २९३ हेक्टरमा रोपाइँ सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्