१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सिंचाई आयोजना पानी तान्ने मोटर बाँड्दै

निर्माणाधिन राष्ट्रिय गौरवको सिंचाई आयोजनाले कृषकलाई भने जमिनमूनीबाट पानी तान्ने मोटर वितरण गर्ने गरेको छ।

आमाको १२ हजारकाे गहनाले बनायाे कराेडपति

जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी थिएन । उनलाई थाहा थियो यो बेला सुरु गरेन भने चाहना पूरा गर्न सकिँदैन । उनले १२ हजार रुपैयाँमा आमाको घाँटीमा रहेको चाँदीको माला बेचे । सो रकमले कैलालीको चिसापानीमा किराना पसल थापे ।

त्रिशुलीमाथि बन्दै गरेको पक्कि पुल भत्कियो (तस्बिरसहित)

चितवनको ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाघाट जोड्नेगरि त्रिशुली नदिमाथि निर्माणाधिन पक्कि मोटरेवल पुल गएराती भत्किएको छ । एकमहिना अघि ढलान भएको पुलको चिवतन पट्टिको खण्ड भत्किएको हो ।

‘सात वर्षमा पनि नसकिएको पुल कहिले बन्छ?’

‘७ वर्षमा पनि काम नसकिएको दुधाङ पुल बनिसक्न अब कति वर्ष लाग्छ ?, माइखोलादेखि पुवाखोलासम्मको मेची राजमार्ग वर्षाैंदेखि क्षतविक्षत हुँदा सरकारी अड्डा के हेरेर बसेको छ ? म्याद सकिँदा पनि घर्तीखोलाको पुल निर्माण किन सकिएन ? ठेकेदारलाई किन कारबाही भएन ? पुलको छेवैमा गिटी, बालुवा खोतल्दा किन सडक कार्यालय देखेको नदेखेझैं गर्छ ?’

सर्दु खोलाले बगाएर एकको मृत्यु, निर्माणाधिन पार्कमा क्षति

तीन दिनदेखिको निरन्तरको बर्षासँगै धरानको सर्दु खोलामा आएको बाढीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ भने निर्माणाधिन तारा सुब्बा स्मृति पार्कमा क्षति पुर्‍याएको छ ।

निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड

पञ्चपुरी नगरपालिका–५, बावियाचौरमा निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड भएको छ । मंगलबार राति अज्ञात समूहले उक्त पार्कमा तोडफोड गरेको हो । अज्ञात समूहले निर्माणाधिन पार्कको १० मिटरजति पर्खाल भत्काएको छ ।

लकडाउनमा गल्छी–त्रिशूली–मैलुङ सडकको काम धमाधम

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक निर्माणको लकडाउनमा पनि धमाधम भइरहेको छ । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाईको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको हो ।

निर्माणाधिन पुलको फर्मा भाचिँदा तीन जना घाइते

पालुङटार नगरपालिका र तनहुँको तुरतुरे जोड्ने गरी निर्माण भईरहेको पुलमा फर्मा भाचिँदा तीन जना घाइते भएका छन्। गौरी पार्वती निर्माण सेवाले ठेक्का लिएको उक्त पुलमा ढलान गर्न जोडिँदै गरिएको फलामे पाता (स्ल्याब) र फलामे पोलको टेका चुटिंदा काम गरिरहेका बर्दिया घर भई पुल निर्माणमा काम गर्दै आएका सुनिल थारु, राजु थारु, संन्दिप थारु घाइते भएका हुन्।

बाढीले निर्माणाधीन पुलमा क्षति (फोटोफिचर)

रौतहटको गढिमाइ र सर्लाहीको बरहथवा नगरपालिका जोडने बागमती नदीको पुलमा बाढीले क्षति गरेको छ। आठ दिनअघि नदीमा आएको बाढीले ३ र ४ नम्बर पिलर जोडने पुलको तीन वटा स्लेब बगाएर क्षति प¥याएको हो।

२५ किलोमिटर सडक ७ वर्षदेखि निर्माणाधिन

निर्माण होस् वा अन्य जेसुकै कामका लागि पनि तराईलाई निकै सुगम मानिन्छ। विकट मानिने हिमाली वा पहाडी क्षेत्रको तुलनामा निर्माण कार्यका लागि मुल्य वा समयका हिसाबले तराई क्षेत्र निकै सुलभ हुन्छ।

निर्माणाधिन वन कार्यलयको भवन तीन बर्षदेखि अलपत्र, ठेकेदार बेपत्ता

तीन बर्षदेखि जिल्ला वन कार्यालय सोलुखुम्बुको निर्माणाधिन भवन अलपत्र बनेको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन अलपत्र बनेको हो। शान्ति तथा पुननिर्माण मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गा मार्फत २०७१ साल माघ २० गते एक करोड २९ लाख रुपैयाँमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको काम थालीएको थियो।

३१ बर्षदेखि निर्माणाधिन कोटवाडा विमानस्थलको पर्यटनमन्त्रीद्धारा अनुगमन

कालिकोट- संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले तीन दशकदेखि निर्माणाधिन विमानस्थलको अनुगमन गरेका छन्। मुगुको ईलाका प्रशासन कार्यालय सोरुकोटको उद्घाटन गरेर फर्कँदै गर्दा शाहीले विमानस्थलको अनुगमन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्