२६ वैशाख २०८१ बुधबार
image/svg+xml

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२३ रनको लक्ष्य

आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ।

नेपालका आशिफ ११ रनमा आउट

केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख आउट भएका छन्।

नेपालको कसिलो बलिङ्ग, आधा आइरिस टोली पेभेलियनमा

त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड वुल्भ्ससँगको टि–२० क्रिकेटमा नेपालका बलर हाबी भएका छन्।

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी–२० आज

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

टि-२० सिरिज फाइनलः पावर प्लेमा नेपाल आक्रामक

त्यसपछि सुरु भएको खेलमा पहिलो पावरप्ले (०-६ ओभर) को खेल सकिएको छ। जसमा नेपाली ब्याटरहरूले आक्रामक सुरुवात गरेका छन्।

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ।

टी–२० त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

त्रिकोणात्मक टी–२० आई सिरिज: आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।

प्रतिश र कुशलले पनि लिए एकै ओभरमा दुईदुई विकेट, नेदरल्यान्ड्सको छैटाैं विकेट पतन

त्रिवि क्रिकेट मैदानमा जारी टि– २० खेलमा नेपाली बलर प्रतिश जिसीले पनि एकै ओभरमा दुई विकेट लिँदै नेदरल्यान्ड्समाथि चर्को दबाब सिर्जना गरेका छन्।

‘डेथ’ ओभरमा करणलाई बलिङ दिने चुनौतीपूर्ण निर्णय

‘डेथ’ ओभरमा करण केसीलाई बलिङ गराउने चुनौती लिएको नेपाल नामिबियामाथि रोमाञ्चक जितसँगै घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० आई शृंखलामा फर्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्