coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

दुःखको उपचार खोज्ने कि आनन्दको बिउ रोप्ने?

बिरामी नहुनु मात्र स्वस्थ हुनु होइन, जीवनमा उमंग र प्रफुल्लता महसुस गर्दै कीर्तनमा सामेल हुनु स्वस्थताको लक्षण हो। कीर्तन/नृत्य बाहिरको कला र प्रयास होइन, यो त भित्रबाट प्रस्फुटन हुने उमंग र रहस्यको परिणाम हो। अहंकार–त्यागका परिणति हुन्-नृत्य, संगीत अनि भजनकीर्तन।

खप्तड अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलन सुरु,प्रधानमन्त्रीले गरे उद्घाटन

पृथ्वीको स्वर्ग भनेर चिनिने ऐतिहासिक, धार्मिक तथा रमणीय स्थल खप्तडमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ।

डार्विन, विकासवाद र अध्यात्म

साक्ष्य र प्रमाणका आधारमा हेर्ने हो भने पूर्वको सनातन, अध्यात्म परम्परा आजको नभई पूर्व युगको देन हो। हामीले पढ्न जान्यौँ तर पश्चिमले सुविधा सम्पन्न भएर त्यसलाई प्रमाणित गर्न सक्यो। त्यसैले सनातन परम्परामा विद्यमान रहेका धेरैजसो कुरालाई आज विज्ञानले प्रमाणित गरेको छ। यही अध्यात्मको सफल बाटो हो।

अध्यात्म : डिप्रेसनको उपचार

अध्यात्म मलमपट्टी हो। दुखेको छ, ठीक छ, बिस्तारै निको हुन्छ भन्दै जीवन र दिनचर्यालाई रमाएर निरन्तरता दिन अध्यात्मले सिकाउँछ। तिमीले आफूलाई सिकाउँछौ सिर्फ पहिला आफूलाई चिन। आफ्नो प्रकृतिलाई चिन।’

अध्यात्म बुझाउने अक्षर

जीवन, जीवनका हरेक क्षण, हरेक कर्मलाई आनन्दका रूपमा लिन जान्नु ध्यान हो। यसले कुनै जादुजस्तो परिवर्तन त ल्याउँदैन, तर तनावरहित हुन मद्दत गर्छ।

अध्यात्मिक चेतना जगाउन गाउँगाउँमा महायज्ञ गरौंः सांसद पहारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं गण्डकी प्रदेशका सांसद राजिव पहारीले अध्यात्मिक चेतना आवश्यक रहेको बताएका छन्।

शिवको मानवीकरणमा लुकेको सृष्टिको रहस्य

भगवान् शिव व्यक्ति होइनन्, अध्यात्मका प्रतीक हुन्। साधारण मनुष्यलाई बुझाउनका लागि शिवलाई मानवीकरण गरिएको हो। मानवीकरण नगरिएको हुन्थ्यो भने धेरै पहिल्यै शिवतत्त्वका बारेमा विस्मरण भइसक्ने थियो। तर जुन हाम्रो कल्पनामा आउँछ, ती शिव हुनै सक्दैनन्। अनि शिवको वास्तविक रुप कल्पनामै आउँदैन। आध्यात्मिक प्रक्रियाको मूल आवश्यक कुरा नै कल्पना नगर्नु हो।

आध्यात्म र भौतिकवादबीच फ्युजन गरेर विकास : मुख्यमन्त्री पौडेल

आझेलमा परेका पर्यटकीय क्षेत्रलाई उजागर गरेर पर्यटनको विकास गर्नुपर्ने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन्। पर्यटनले विकास धेरैतिर बाँडिने भएकाले पर्यटक आउँदा यससँगै जोडिएका धेरै क्षेत्र लाभान्वित हुने उनले बताए।

स्वामी आनन्द अरूण : मैले देखेको बोधिसत्व

अध्यात्मको जरो पक्रिनु र एक गुरुको पछि लाग्नु भित्रको अन्तर ज्वालाको भवक र पागलपन हो । आफ्नो व्यक्तिगत रूपान्तरणको पथलाई मात्र पछ्याउन त्यति गाह्रो छैन । तर, आफूले गुरुबाट सिकेका कुरा आफूलाई खुब बुझक्कड ठान्ने समाजलाई बुझाउन हिँड्नु अझ ठूलो पागलपन हो ।

९० घण्टा बोलेर केसीले बनाए विश्वकीर्तिमान

योग तथा अध्यात्म साधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसी लगातार ९० घण्टा प्रवचन दिएर विश्वकीर्तिमान कायम गरेका छन्।

अध्यात्म रामायण विमोचन

नेपाल रिपब्लिक मिडिया प्रालिका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीले मंगलबार एक समारोहबीच स्वर्गीय हरिभक्त न्यौपानेद्वारा नेपालीमा अनूदित अध्यात्म रामायणको विमोचन गरेका छन् । उनले भिएस निकेतन स्कुलको सभाकक्षमा अध्यात्म रामायण विमोचन गर्दै तीन जना छात्रछात्रालाई पुरस्कृत पनि गरेका थिए । ‘न्यौपानेको यो पुस्तक पनि उहा“का अन्य पुस्तकजस्तै उपयोगी र प्रशंसनीय छ’, ज्ञवालीले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्