coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ।

स्वास्थ्यको बेथितिविरुद्ध सिँहदरबारमा धर्ना

नागरिक समाजले प्रेस विज्ञप्तिमार्फत् आन्दोलन हुने जनाएको छ। घोषित कार्यक्रम अनुसार आइतबार ११ बजे सिँहदरबारमा धर्ना दिने कार्यक्रम रहेको छ।

बीपी प्रतिष्ठानबाट १३ जना डिस्चार्ज

कोरोना संक्रमणबाट मुक्त भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु मोरङका १२ जना र झापाका एक जना पुरुष भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरु १५ देखि ४१ बर्ष उमेर समुहका रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्