३ मंसिर २०८१ सोमबार
image/svg+xml

भारतीय नक्साको विरोधमा सीमामा प्रदर्शन

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै त्यसको विरोधमा नेपाल-भारत भैरहवा सीमा वेलहियामा प्रदर्शन भएको छ।

गगनले भने– प्रधानमन्त्रीज्यू भारतको एकपक्षीय निर्णयविरुद्ध सबैलाई एकठाउँमा उभ्याउनुस्

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कालापानी र लिपुलेक हडपेर भारतले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएका छन्। थापाले भारतको एकपक्षीय निर्णयविरुद्ध सत्ता र प्रतिपक्षी एकजुट हुनुपर्ने पनि बताएका छन्।

‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावास अगाडि नेविसंघको प्रदर्शन, ज्ञापनपत्र बुझाइयो

नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ।

भारतविरुद्ध अर्घाखाँचीमा प्रदर्शन

भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेको विरोधमा सन्धिखर्कमा प्रदर्शन भएको छ।

सर्वसाधारण आक्रोशित

नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा राखेपछि दार्चुलालगायत सुदूरपश्चिमी जिल्लामा तीव्र असन्तुष्टि व्यक्त भएको छ। यहाँका चिया पसलदेखि चोकचौतारासम्ममा स्थानीयले नेपाली भूभाग अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा समेटेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

‘एकपक्षीय निर्णय मान्य हुँदैन’

परराष्ट्र मन्त्रालयले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको जनाएको छ।

नेपाल पुलिस क्लब सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

कालापानी र लिपुलेक हडप्ने भारतीय नक्सा सच्याउन कांग्रेसको माग, भीम रावल पनि बोले

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।

शीर्ष क्लब लिभरपुल र सिटीको उत्कृष्ट पुनरागमन

एस्टन भिल्लामाथि संघर्षपूर्ण जितका साथ लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्षता कायम राख्दा दोस्रो स्थानको म्यानचेस्टर सिटीले पनि सुखद नतिजा निकालेको छ।

कावासोती नारायणगढ खण्डको लोकाह पुलमा शंकास्पद वस्तु

महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ खण्डको लोकाह पुलमा शंकास्पद वस्तु देखिएको छ। अज्ञात समुहले शंकास्पद वस्तु राखेपछि त्यहाँ आवश्यक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। शंकास्पद वस्तुका कारण त्यहाँ वरपर त्रास फैलिएको छ ।

सम्झौता अवधि सकिँदा पनि पुल निर्माणको काम शुरु भएन

सम्झौता अवधि सकिँदासम्म पनि रुकुमपूर्वमा एक मोटरेबल पुल निर्माणको काम शुरु हुनसकेको छैन ।

नेपालको दोस्रो लामो पुल निर्माण सम्पन्न

नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ। दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो। ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब एक अर्ब रुपैयाँ लगानीमा निर्माण पूरा भएको हो।

औरहिमा पक्की पुल निर्माणले पर्यटन व्यवसायी उत्साहित

औरहि स्थित खहरे खोला बढ्द पर्यटक अलपत्र पर्थे । त्यस्तै खोलामा पुल नहुदाँ पर्यटन व्यवसायी मर्कामा थिए। बुकिङ भएका पर्यटक खोलाकै कारण फर्कन पथ्र्यो ।

विकास रनिङ शिल्ड पुलिसलाई

विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन। नेपाल पुलिस क्लबले दबाबमा राखेको खेलमा पाएका अवसर क्लबले सदुपयोग गर्न सकेन।

नेपाल पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ सिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्