३ मंसिर २०८१ सोमबार
image/svg+xml

बार्सिलोनाले जित्दा मेसीको कीर्तिमान

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीले बुधबार च्याम्पियन्स लिगअन्तर्गत आआफ्ना खेलमा जित निकाल्दा लियोनल मेसी, ड्यारिस मार्टिन्स र युवा खेलाडी एर्लिङ ब्राउट हल्यान्डले उत्कृष्ट गोल गर्दै आआफ्नो टोलीलाई जित दिलाए।

रत्नपार्क र जमलको आकाशे पुलमुनि पानीको फोहोरा

रत्नपार्क र जमलको आकाशे पुलमुनिको ट्राफिक आइल्याण्डमा पानीको फोहोरा निर्माण गरिने भएको छ। महानगरपालिकाले सडक र पुल आकर्षक बनाउन पानीको फोहोरा निर्माण गर्न लागेको हो।

म्यानचेस्टरसँग रोकियो लिभरपुल

लिभरपुल इङ्लिस प्रिमियर लिगमा लगातार १८औं जितको कीर्तिमान बराबरी गर्न असफल भएको छ। यद्यपि एडम लालनाले गरेको गोलमा योर्गान क्लोपको टोली म्यानचेस्टर युनाइटेडविरुद्ध हारको संकट टार्न भने सफल भएको छ।

आठ वर्षमा पनि बनेन कान्द्रा नदीको पुल

कान्द्रा नदीमा ३० महिनामा पुल बनाउन लामा–साल्पा–शेर्पा–बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का सकारेको थियो। २०७० मंसिर ३० गते सम्झौता म्याद सकिएपछि पटकपटक गरी तीनपटकसम्म म्याद थपिएको थियो। तीन–तीनपटक म्याद थप्दासमेत पुलको काम ३५ प्रतिशत मात्र सकिएको छ।

गतिशील पुल बन्न कठिन छैन

२३ वर्ष अघि तत्कालिन चिनियाँ राष्ट्रपति च्याङ जमिन नेपाल आए। त्यस पछि नेपाल भ्रमणमा आउने उच्च चिनियाँ नेता सी चिनफिङ हुन्। यो बिचमा नेपाल र चीनमा धेरै उतारचढाव आइसकेको छ। यहाँको शासन व्यवस्थामा नै परिवर्तन आयो भने चीन महाशक्तिको दौडमा छ त्यो पनि सी कै नेतृत्वमा।

म्याद जुग्रियो, पुल बनेन

ठेकेदारको ढिलासुस्तीले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको पंखु खोलाको मोटरेबल पुल निर्माणको काम अलपत्र परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाइको पुल ठेकेदार कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिलासुस्तीका कारण डेढ वर्षदेखि अलपत्र परेको हो।

६ वर्षसम्म अधुरै दुधाङ पुल

इलाम–सोयाङ–नयाँबजार सडक खण्डको दुधाङ पुल निर्माणको काम ठेक्का सम्झौताको म्याद सकिएको दुई वर्ष बित्दा पनि अधुरै छ। निर्धारित समय सकिएर दुईपटक थपिएको म्याद गुज्रिएको पनि यतिका समय भइसक्दा पुल निर्माण कार्य ठप्प छ।

‘लिभरपुललाई दाबेदार भन्नु हतार’

हामी अहिले अक्टोवरमा छौं र अझै व्यस्त समय आउन बाँकी छ,’ उनले भने, ‘अझै धेरै खेल बाँकी छन् र हाम्रो अहिलेको प्राथमिकता भनेको अबका खेलमा पनि जितको लयलाई निरन्तरता दिनु हो। हामी अन्य टोली कति अंकले पछि छ भनेर बस्दैनाैं किनकि यसको कुनै अर्थ छैन।

काम कम, भुक्तानी बढी

तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड २ लाख ५६ हजार २ सय १२ रुपैया ९३ पैसा भ्याट सहित ठेक्का समझौता भएको निर्माण व्यवसायीले ३ करोड १६ लाख ९८ हजार ५ सय ५० रुपैया अर्थात ५३ प्रतिशत भुक्तानी लिइसकेको छ।

लिभरपुलको संघर्षपूर्ण जित

च्याम्पियन्स लिगको साबिक विजेता लिभरपुलले साल्जबर्गमाथि ४–३ को संघर्षपूर्ण जित हात पारेको दिन बुधबार स्पेनिस टोली बार्सिलोनाले उत्कृष्ट पुनरागमनमा इन्टर मिलानलाई निराश पारेको छ।

काठको पुलबाट चिप्लिएर लड्दा एक युवाको ज्यान गयो

काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ मा एक जनाको मृत्यु भएको छ।

६ वर्षमा पनि बनेन पुल

यो पुलको ठेक्का डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको निर्माण कम्पनीले पाएको हो। ठेक्का लागेको ६ वर्षमा पुलको जगसमेत निर्माण कम्पनीले नहालेपछि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले निर्माण कम्पनीका प्रतिनिधि र संघीय सांसद यज्ञराज सुनुवारलगायत सरोकारवालासँग छलफलका लागि बैठक राखेका थिए।

पुलको माग गर्दै २५ दिनदेखि अनशन

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ। अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए।

जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’

जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ।

ताइवानमा पुल भत्कियो, छ जना पुरिएको आशंका

ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ। पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना सवार रहेको उद्धारकर्मीले आंशका गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्