विष्णु पौडेल जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टलाई निःशर्त रिहा गर्ने आदेश
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध यसअघि दायर भएको मुद्दामा थप अनुसन्धान गरी पूरक अभियोगपत्र दायर गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध यसअघि दायर भएको मुद्दामा थप अनुसन्धान गरी पूरक अभियोगपत्र दायर गरेको थियो।
कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज घटनामा मृत्यु भएका १९ वर्षीय रविन्द्र मेहताको बुधबार अपराह्न अन्तिम दाहसंस्कार गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच दुई बुँदे सहमति भएको हो।
आफ्नो क्षेत्रभित्रका वन र नदीजन्य पदार्थ उपयोग गर्न नपाउँदा संघीयता कार्यान्वयनमा सास्ती खेप्नुपरेको गुनासो गण्डकी प्रदेशका स्थानीय तहले गरेका छन्। कानुनी जटिलताका कारण विकास निर्माणका काम रोकिएको र स्थानीय प्राकृतिक स्रोत साधनको परिचालन हुन नसकेको उनीहरुको दुखेसो छ।
भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले बजार पाउन थालेको छ।
यसपटक साउन २४ गते बृहस्पतिको उदय हुँदा सूर्य संवत्सर पुरुषको 'हृदय' मानिने अश्लेषा नक्षत्रमा देखिन्छ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न कानुनी तथा सूचना प्रविधिसम्बन्धी विषयमा दुई छुट्टाछुट्टै समिति गठन गरेको छ।
भेटका क्रममा अध्यक्ष दाहालले निर्वाचन आयोगले आफ्नो संवैधानिक जिम्मेवारी निष्पक्ष, सन्तुलित र प्रभावकारी ढंगले पूरा गर्ने विश्वास व्यक्त गरे।
सभापति अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।
१५ औं विश्व हात्ती दिवसको अवसर पारेर पर्यटकीय नगरी सौराहामा ५६ वटा हात्तीलाई मनपर्ने परिकार खुवाउँदै विशेष वनभोज गराइएको छ।
एमालेका हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा कांग्रेसबाट ४ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागी थिए।
जिल्ला प्रशासन कार्यालय रौतहटमा नागरिकता लगायतका अत्यावश्यक प्रशासनिक सेवा लिन पुग्ने सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो बढ्दै गएको पाइएको छ।
सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा नयाँ र फरक देखिए पनि आफूहरू अहिले नै ‘तगडा’ नभएको बताएका छन्।