२५ असार २०८१ मंगलबार
image/svg+xml

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन्।

कच्चा पदार्थको अभावमा एक सय ३७ साना उद्योग बन्द

कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्।

१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ देखि

१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ।

राजधानीमा फागुनको पहिलो साता व्यापार मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आगामी फागुनको पहिलो साता १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला–२०७९ गर्ने भएको छ।

कपिलवस्तुका उद्यमीलाई प्रविधि हस्तान्तरण

लघु र साना उद्यमीको प्रवर्द्धनका लागि कपिलवस्तुका १८ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ। 'सुरक्षित समावेशी विद्युतीय कारोबार उपभोक्ताको अधिकार' भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालयले प्रविधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई विभिन्न मेशीनरी सामाग्री प्रदान गरिएका हो।

जेठ १९ गतेदेखि औद्योगिक प्रदर्शनी

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको छ।

लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आवश्यकता हो

प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसको दिगो र प्रतिस्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रूपान्तरणसम्म पनि योगदान पुर्‍याइरहेको बताएका छन्।

घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन भोलि

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ गते हुुने भएको छ।

लमजुङमा १९ घरेलु उद्योग खारेज

लमजुङले घरेलु तथा साना उद्योग कार्यालय १९ घरेलु उद्योग खारेज गरेको छ। यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन्।

ढाका र अल्लोका वस्तु प्रदर्शनी स्थगित

आगामी पुस पहिलो साता काठमाडौं उपत्यकामा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीको सम्मेलन स्थगित गरिएको छ।

कानुनभन्दा माथि क्रसर डन: सरकार निरीह

२०७६ माघ २४ गते उच्च अदालत, जनकपुरले विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योगलाई तीन महिनाभित्र त्यहाँबाट स्थानान्तरण गर्न–गराउन भन्यो। तर अहिलेसम्म उक्त उद्योग सोही स्थानमा सञ्चालित छ।

भक्तपुरमा करसम्बन्धी अन्तरक्रिया

आर्थिक वर्ष २०७८/७९मा नेपाल सरकारले आयकरमा व्यवस्था गरेको छुट सुविधा तथा संशोधन सम्बन्धमा आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग वेविनार अन्तरक्रिया गरिएको भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्