२७ मंसिर २०८२ शनिबार
image/svg+xml

विदेशी मुद्राको विनिमयदर सार्वजनिक

बैंकले जारी गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १४१.६२ रुपैयाँ र बिक्रीदर १४२.२२ रुपैयाँ रहेको छ।

विग्रहकाे संघारमा नेकपा एस

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) तीन वर्षपछि विभाजनको संघारमा पुगेको छ।

जलवायु संकट अब स्वास्थ्य संकट

यसअघि हृदयाघात र क्यान्सरजस्ता रोग विश्वव्यापी रूपमा मृत्युका मुख्य कारणका रूपमा चिनिएकोमा नयाँ प्रतिवेदनले अब जलवायु परिवर्तन पनि त्यस्तै खतरनाक स्वास्थ्य चुनौतीका रूपमा उभिएको तथ्य सार्वजनिक गरेको छ।

काठमाडौंमा फेरि बल्झियो फोहोरको समस्या, बञ्चरेडाँडा लगेको फोहोर स्थानीयले फर्काए

ककनी गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले स्थानीय नागरिकको आवाजलाई आफूहरूले सुनेर उनीहरूका माग सम्बोधनका लागि लागि परेको बताए ।

कांग्रेस बैठकमा गगनको खोजी, गुटगत धारणा राख्दै सदस्य

बैठक सुरु हुनुअघि कार्यालय पुगेका महामन्त्री थापा मिट्रिमा भने सहभागि थिएनन्। केन्द्रीय समितिको बैठकमा महामन्त्री थापा नदेखिएपछि सदस्यहरूले चासो र खोजी गरेका थिए।

माओवादीसँग सबै कुरा मिले मात्र एकता सम्भव: महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि सबै विषयमा सहमति हुनुपर्ने बताएका छन्।

माओवादीसँग एकताबारे झलनाथले भने- ‘गर्नेले गर्छन्, नगर्नेले गर्दैनन्, म पक्षमा होइन’

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग भइरहेको पार्टी एकता प्रक्रियाप्रति आफ्नो असहमति रहेको स्पष्ट पारेका छन्।

जेन-जी आन्दोलनको क्षतिबारे व्यवसायीसँग छलफल गर्न सबै प्रशासनलाई गृहको निर्देशन

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले बिहीबार सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो।

‘मोन्था’ को प्रभावले वर्षा, आकस्मिक बाढीको जोखिम बढ्दो

मौसमविद् सौहार्द जोशीका अनुसार यसको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

वातिखुम भलिबलको उपाधि धितुङ र खिदिमालाई

उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ र महिलातर्फ साकेलाले जितेका छन् । दसैँ तिहारको अवसर पारेर जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ स्थित वातिखुम युवा क्लवले प्रतियोगिता आयोजना गरेको हो ।

राहदानी छिटो छाप्न जर्मनी सरकारलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले सम्झौताको मितिभन्दा अगावै नेपाली राहदानी (पासपोर्ट) छपाइको काम सुरु गर्न जर्मनी सरकारलाई आग्रह गरेकी छन्।

रुसी सेनामा नेपालीः ३०० बेपत्ता, १५६ को काजकिरिया !

नेपाल सरकारको कन्सुलर सेवा विभागले भने हालसम्म १०१ जनाको मृत्यु मात्रै पुष्टि गरेको छ। यस्तै १२५ जना बेपत्ता भनेको छ।

मौसमलाई ख्याल गर्दै विद्यालय बन्द गर्न पाख्रीबास नगरको आग्रह

बिहीबार नगर प्रमुख ज्ञानबहादुर गुरुङले एक सूचना जारी गर्दै मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् ।

हमास आक्रमणमा मारिएका नेपाली विद्यार्थीहरूको सम्झनामा स्मारक स्थापना गर्छाैं: इजरायली राजदूत

नेपालका लागि इजरायली राजदूत शुलिक ए. बासले गत वर्ष हमासले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीहरूको सम्झनामा काठमाडौंंस्थित इजरायली दूतावासमा एक स्मारक स्थापना गर्ने घोषणा गरेका छन्।

डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुल विवाद सुल्झाउन परिषंघको माग

डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुल विवादको समाधान गर्न नेपाल उद्योग परिषंघले आग्रह गरेको छ । उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्