१ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘पानीमाथिको ओभानो’ बन्दै पर्यटनमन्त्री

मन्त्री किराँतीले दुई दिनअघि सोही कुरालाई पुष्टि हुने गरी सामाजिक सञ्जालमा स्टाटस राखेको देखिन्छ।

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

उनले बिरामी लिएर काठमाडौँबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए। त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए।

दूतावासको पहलमा सरकारको भन्दा सस्तो टिकट

सरकारले तय गरेको हवाई जहाज प्रयोग नगरी बिहीबार ओमानबाट थप एक सय ४७ नेपाली स्वदेश फर्किएका छन् । सरकारले निर्धारण गरेकोभन्दा करिब २० हजार रूपैयाँ सस्तो हवाई भाडा तिरेर उनीहरू स्वदेश फर्किएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्