८ वैशाख २०८१ शनिबार

पौभामा चम्केका कलाकार

कलाकार सुन्दर सिंख्वालले लकडाउनको भरपूर सदुपयोग गरेका छन् । यो समयमा उनले केही पुराना चित्र पूरा गरे भने केही नयाँ बनाए । बिहानदेखि साँझसम्म घरकै स्टुडियोमा बसेर चित्र बनाउन भ्याईनभ्याई छ उनलाई ।

काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड सहयोग

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड रुपैयाँ सहयोग गरेको छ।

काष्ठमण्डप च्याम्पियन

काष्ठमण्डपले आइतबार १२औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि जितेको छ। काष्ठमण्डपले ५७ अंक जोड्यो।

काष्ठमण्डप पुनःनिर्माणमा काठको अभाव

काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ। अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए।

युनेस्कोद्वारा हनुमानढोका र काष्ठमण्डप अनुगमन

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले वसन्तपुरस्थित हनुमान ढोका र काष्ठमण्डपको अनुगमन गरेको छ।

गोकर्णेश्वरमा बाटो मिचिएका उजुरी बढी काष्ठमण्डप

गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिमा बाटो मिचिएको तथा साँध सीमाना विवादका उजुरी बढी परेका छन्।

काष्ठमण्डप सेमिफाइनलमा

काष्ठमण्डप मंगलबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

काष्ठमण्डपको मुलखम्बा उठाइयो

काठमाडौं महानगरको पहिचानको रूपमा रहेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका क्रममा आइतवार काष्ठमण्डपका चार मूलखम्बा उठाउने कार्य सम्पन्न भएको छ। काष्ठमण्डप पुनर्निर्माणमा यो खम्बा उठाउने कार्यलाई सबैभन्दा महत्वपूर्ण कार्यको रुपमा लिइएको छ।

‘काष्ठमण्डपको आयु अजम्बरी हुनुपर्छ’

अनेकन विवादका वावजुद कात्तिक २२ गतेदेखि पुनर्निर्माण थालिएको ऐतिहासिक संरचना काष्ठमण्डप पुनर्निर्माण कामले गति लिएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै काष्ठमण्डप पुनर्निर्माण समितिले आउँदो असार मसान्तसम्म एक तला को (३० प्रतिशत) काम सक्ने लक्ष्यले पुनर्निमाण भइरहेको जानकारी गराएको हो।

मेरो प्यारो ‘काष्ठमण्डप’

आजभन्दा तेह्र सय वर्ष अगाडीको कुरा हो । अहिले जस्तो थिएन काठमाडौँ । हुने कुरा पनि भएन । केही थिएन तर पनि सबै कुरा थियो ।

काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले दियो थप ५ करोड

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाकै खर्चमा गर्ने बताएका छन्। यसका लागि महानगरले थप ५ कराेड रुपैयाँ काष्ठमण्डप पुनर्निर्माण समितिलाई हस्तान्तरण गरेको छ।

काष्ठमण्डप पुनर्निर्माण अब द्रुत गतिमा, दातासँग पैसा नलिने मेयरको निर्णय

काष्ठमण्डप पुनर्निर्माणको कामले गति लिन थालेको छ। भूकम्पले भत्किएको काठमाडौंको ऐतिहासिक धरोहर काष्ठमण्डपको पुनर्निर्माणको कामअन्तर्गत काठमाडौं महानगरपालिकाले अहिले निर्माण क्षेत्रको स्थान खाली गराउने काम गरिरहेको छ।

‘राइड काष्ठमण्डप टु खोकना’

‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ अभियानले शनिबार दुई जना प्रख्यात साइक्लिष्टलाई सम्मानित गर्ने भएको छ । उसले चौंथो राइड काष्ठमण्डप टु खोकना कार्यक्रममा पुराना साइक्लिष्ट सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई सम्मान गर्न लागेको हो।

काष्ठमण्डप पुनर्निर्माणमा अर्को समिति

भूकम्पमा परी काष्ठमण्डप भत्किएको तीन वर्ष भइसकेको छ । यस अवधिमा काष्ठमण्डप पुनर्निर्माणका लागि चार समिति गठन भए । तर, पुनर्निर्माण सक्नु त परै जाओस्, सुरु पनि हुन सकेन । बरु, उल्टै विवाद सिर्जना भयो । विवादको विषय थियो– सरकारी मापदण्ड, मौलिकता र पुनर्निर्माण सामग्री । पुनर्निर्माण विवादले स्थानीय सडकसम्म आउन बाध्य भए । काष्ठमण्डप विवादै विवादको जालोमा फसिह्यो ।

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

स्थानीय नागरिक दबाब अभियानको तर्फबाट काष्ठमण्डप पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्