कोशी प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेश
कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेश भएको छ। आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केदार कार्की विरुद्ध सङ्कल्प प्रस्ताव पेश भएको हो।
कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेश भएको छ। आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केदार कार्की विरुद्ध सङ्कल्प प्रस्ताव पेश भएको हो।
गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ।
निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।
जनमतले गरेको विरोधमा कांग्रेसले साथ दिएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।
कोसी प्रदेशसभाको अधिवेशन वैशाख ६ गतेलाई बोलाइएको छ। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी वैशाख ६ गतेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेको जानकारी दिएको हो।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन्।
माओवादी केन्द्र र नेकपा एमालेबिच सरकारको नेतृत्वका बारेमा कुरा नमिल्दा कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।
भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आएको थिए। उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम।
नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन्।
नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ।
बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ।
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।
आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।