८ वैशाख २०८१ शनिबार

दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमालेको आग्रह

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ।

गण्डकी प्रदेशसभाको अधिवेशन हठात् अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

बागमतीमा पूरक बजेट ल्याउन एमालेको माग

करिब साढे ४ महिनापछि बसेको बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूरक बजेट ल्याउन माग गरेको छ।

पूर्वमन्त्रीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनी प्रदेशसभा सदस्य एवं गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन अध्यक्ष-संयोजक जानकीप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उदयपुरका दुई सांसद एकैचोटि प्रदेशमन्त्री

उदयपुरबाट निर्वाचित दुई प्रदेशसभा सदस्य एकैचोटि मन्त्री भएका छन्। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पछिल्लोपटक मन्त्रीपरिषद् पुनर्गठन गर्दा उदयपुर २ (क) र (ख)बाट निर्वाचित सांसदद्वय नारायण बुर्जा मगर र रामकुमार खत्री मन्त्रीमण्डलमा समेटिएका हुन्।

लुम्बिनी प्रदेशसभाका सांसदहरुकाे गुनासाे: संसदमा प्रश्न राख्छौ तर सरकारले जवाफ दिदैंन

प्रदेशसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सरकारले एक हप्ता भित्रमा दिनु पर्ने भएपनि लुम्बिनी प्रदेशसभामा उठेका प्रश्नको जवाफ सरकारले अहिले सम्म एक पटक पनि दिएको छैन।

कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब

पछिल्लो पाँच वर्षमा कर्णाली प्रदेश सरकारको चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ रूपैयाँ बेरुजु देखिएको छ।

लुम्बिनीमा साना दल भन्छन्: ‘प्रतिपक्षलाई दुई समिति किन दिने ?

लुम्बिनी प्रदेशसभाका संसदीय समितिको नेतृत्व चयनका लागि प्रदेशसभाले दलीय सहमति कुरिरहेको छ।

राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन

निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन गरेको छ।

गण्डकीमा विषयगत समिति सक्रिय : विधेयकमाथि सघन छलफल

गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन्।

राष्ट्रिय सभा निर्वाचनपछि मात्र संसदीय समिति

अहिले समितिको नेतृत्व चयन गर्दा विवाद हुन सक्ने र यसले राष्ट्रिय सभा निर्वाचनमा असर पार्र्ने भएकाले समितिको नेतृत्व चयन गरेर थप विवाद ननिम्त्याउनेतर्फ सत्तासीन दलहरू छन्।

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्