४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

लिड्सलाई एक गल्ती भारी

मोहम्मद सालाहले यस सिजनको उद्घाटनका दिन ह्याट्कि पूरा गरेसँगै प्रिमियर लिग च्याम्पियन र च्याम्पियनसिप विजेताबीचको भिडन्तमा लिभरपुलले लिड्समाथि ४–३ ले बाजी मारेको हो।

रोड्रिग्वेज र एन्सेलोट्टीबीच तेस्रो सहकार्य

इङ्लिस प्रिमियर लिग एभर्टनले कोलम्बियाका हामेस रोड्रिग्वेजलाई रियाल मड्रिडबाट अनुबन्धित गरेपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले उनीसँग तेस्रो पटक काम गर्ने भएका छन्।

आर्सनललाई कम्युनिटी सिल्ड

इङ्लिस प्रिमियर लिगको च्याम्पियन लिभरपुललाई शनिबार पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको छ।

अन्तिम दिन रोमाञ्चक प्रतिस्पर्धा

इङ्लिस प्रिमियर लिगको यस सिजन आइतबार सकिँदै गर्दा हरेक खेल रोमाञ्चक बन्दै छन्। म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने आशास्वरूप एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दा चेल्सीले पनि शीर्ष चारमा अटाउने लक्ष्यसहित सिजनको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छ।

क्लोपलाई विश्व नै साथमा रहेको महसुस

कोरोना भाइरसका कारण खाली मैदानका बीच ३० वर्षपछि बिहीबार शीर्ष लिगको ट्रफी उचाल्दै क्लोपले एन्फिल्डमा विश्व नै आफ्नो साथमा रहेको प्रतिक्रिया दिएका हुन्।

रोनाल्डोको दुर्लभ कीर्तिमान

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताउँदै ८४ गोल र स्पेनिस ला लिगामा रियाल मड्रिडबाट ९ सिजनमा तीन सय ११ गोल गरेका छन्। गत सिजन भने उनले युभेन्टसबाट पहिलो सिजनमा २१ गोल गरेका थिए।

आगामी साता इङ्लिस प्रिमियर लिग सकिँदै: कसको लक्ष्य के?

चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडमध्ये दुई क्लब शीर्ष चारमा पर्ने सम्भावना प्रबल छ। त्यसअघिका शीर्ष तथा सिजनको च्याम्पियन लिभरपुलसँगै म्यानचेस्टर सिटीले शीर्ष दुई स्थान पक्का गरिसकेका छन्।

सिटीमाथिको प्रतिबन्ध फुकुवामा असन्तुष्टि

इङ्लिस प्रिमियर लिग शीर्ष क्लबका केही प्रशिक्षकले म्यानचेस्टर सिटीमाथि लागाइएको प्रतिबन्ध हटाउने कोर्ट अफ आर्बिटेसन(सिएएस)को आदेशप्रति असन्तुष्टि जनाएका छन्।

लिभरपुल रेकर्ड उन्मुख

एस्ट भिल्लासँगको जितसँगै लिभरपुलले ८९ अंक जोड्यो र प्रिमियर लिग अंकतालिकामा रेकर्ड बनाउन उसलाई पाँच खेलबाट चार जित आवश्यक छ। सिटीले सन् २०१७–१८ को सिजनको प्रिमियर लिग अंकतालिकामा सय अंकको रेकर्ड बनाएको थियो।

युनाइटेडको जित लय जारी

चेल्सीले इङ्लिस प्रिमियर लिग अंकतालिकाको शीर्ष चारमा पुनरागमन गर्दा वाटफोर्डमाथि ३–० को जित निकालेको दिन म्यानचेस्टर युनाइटेडले पनि बर्नमाउथलाई ५–२ को फराकिलो अन्तरले स्तब्ध बनाएको छ।

ब्राइटनसँग आर्सनल अभागी

इन्जुरी समयमा नियल माउपेले उत्कृष्ट गोल गरेपछि शनिबार इङ्लिस प्रिमियर लिगमा आर्सनलले ब्राइटनलाई २–१ को नतिजा सुम्पिँदा वेस्ट ह्याममाथि २–० को जित निकालेको उल्भरह्याम्पटन शीर्ष चारनजिक पुगेको छ।

आजबाट प्रिमियर लिग

विश्वभर महमारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण तीन महिना स्थगित इङ्लिस प्रिमियर लिग आजबाट पुनः सुचारु हुँदै छ । मार्चमा लिग रोकिनुअघि र अहिलेको अवस्था धेरै फरक भइसकेको छ । खेलाडीको चोटबाट चिन्तत क्लबहरू प्रायः खेलाडी चोटमुक्त हुँदै टोलीसँगै अभ्यासमा फर्किएपछि चिन्तामुक्त छन् ।

समर्थकलाई धैर्य राख्न आग्रह

जुन १७ मा हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई नतिजा सुम्पिएमा र लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टनमाथि ३ अंक बटुलेमा टोलीले ३० वर्षपछि प्रिमियर लिगको उपाधि भित्र्याउनेछ ।

प्रतिबन्धविरुद्ध सिटीको सुनुवाइ सोमबारबाट

इङ्लिस प्रिमियर लिग साबिक विजेता म्यानचेस्टर सिटीले आफूमाथि युरोपेली प्रतियोगितामा दुई वर्षका लागि लगाइएको प्रतिबन्धविरुद्ध दर्ता मुद्दामा सोमबारबाट कोर्ट अफ आर्बिटेसन फर स्पोटर्स (सिएएस) मा सुनुवाइ सुरु हुने भएको छ ।

वेर्नेर चेल्सीतर्फ

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले आगामी सिजनका लागि जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिकका स्ट्राइकर टिमो वेर्नेरलाई अनुबन्धन गर्र्ने सहमति गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्