आज तमु ल्होसार
आज गुरुङ समुदायले मनाउने तमु ल्होसार, हर्षोल्लासका साथ मनाइँदै छ। गुरुङ समुदाय नयाँ वर्षको रुपमा यो पर्व मनाउने गर्छन्।
आज गुरुङ समुदायले मनाउने तमु ल्होसार, हर्षोल्लासका साथ मनाइँदै छ। गुरुङ समुदाय नयाँ वर्षको रुपमा यो पर्व मनाउने गर्छन्।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसले अनेक उकाली–ओरालीका यात्रा पार गर्दै ४२औँ स्थापना दिवस मनाएको छ।
किराती समुदायको साकेला पर्व उदयपुरमा मंगलबारदेखि विविध कार्यक्रमका साथ मनाउन सुरु भएको छ।
किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ।
आज किराँत समुदायले उधौली र साकेला पर्व धुमधामका साथ मनाएका छन्।
नेवार समुदायले मंगलवार ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) धुमधामका साथ मनाएका छन्।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा यो यःमरी पूर्णिमा मनाउने गरिन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको बताएका छन्।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै आएका छन्।
‘क्रिसमस डे’ का अवसरमा उनले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए।
पछिल्लो साता कोभिड १९ संक्रमितको संंख्या बढ्दै गर्दा निगरानी तथा सुरक्षात्मक उपाय बढाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुरोध गरेको छ।
देशकै लोपोन्मुख लेप्चा समुदायले आज (सोमबार) मुख्य चाडका रूपमा २३४४ औं नामवन–नामआल–नामसुङ (नयाँ वर्ष) मनाउँदै छन्।
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा परेको छ। चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए।
इलामका गुरुङ समुदाय यस वर्षको तुम ल्होसार एकै ठाउँ भेला भएर मनाउने तयारीमा छन्।
एलियोपेथिकलगायत बाह्य उपचारमा विश्वास नगर्ने राउटेहरू हिजोआज उपचार गर्न आउन थालेका छन्।