१५ मंसिर २०८१ शनिबार
image/svg+xml

चेपुवामा विपत् व्यवस्थापन

विपत् व्यवस्थापनमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयले काम गर्दै आएका छन्। तर यी दुई निकायबीच आपसमा अधिकार र स्रोतसाधन उपयोग विषयमा देखिएकोे द्वन्द्वले विपत् व्यवस्थापन चेपुवामा परेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप चार चिकित्सक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिए।

२८ वर्षपछि हुन लागेको बढुवा प्रक्रिया रोकेको भन्दै खेल कर्मचारी आन्दोलनमा

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले राखेपका कर्मचारीको बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पु¥याएको भन्दै चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन्।

सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड

सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ। उक्त रकममध्ये ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो।

भगवान पुकार्दै गर्नुपर्छ कर्णालीको यात्रा

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्गको दहिखोलादेखि जुम्लासम्म ४३ ठाउँमा बर्सेनि पहिरो जान्छ।

बेपत्ता ट्याक्टर चालकको खोजीको माग गर्दै कर्णाली राजमार्ग बन्द

चन्दननाथ नगरपालिका-९ बयालकाटियाका ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन्।

परिसंघ र इप्पानले ऊर्जा क्षेत्रको विकास गर्न सहकार्य गर्ने

नेपाल उद्योग परिसंघले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ।

जुम्लाका आमाहरूलाई स्तनपान शिक्षा

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्तनपान शिक्षा सुरु भएको छ।

शरणार्थी प्रकरण: वित्तीय अपराधमा पनि अनुसन्धान

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन्।

सुन तस्करीमा राजनीतिक साइनो खोज्दै सिआइबी

‘सिआइबीले अनुसन्धान सुरु गरिसकेको छ। समय छोटो भए पनि अनुसन्धान परिपक्व ढंगले गर्छाैं। सुन तस्करीमा संलग्न देखिएका सबैजना कानुनको दायरामा आउँछन्।’

नागरिकको गोप्य सूचना दिन एनसेल तयार

कल बाइपासमार्फत हुने अपराध नियन्त्रण गर्ने र महसुल दर नियमन गर्ने नाममा नागरिकका अति गोप्य सूचनामाथि पहुँच बढाउने सरकारी प्रयासमा निजी क्षेत्रको सेवा प्रदायक टेलिकम्युनिकेसन कम्पनी एनसेल सहयोगी देखिएको छ।

करिब १० महिनापछि नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना सकिएको करिब १० महिनापछि नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ।

परिसंघ र इप्पानले ऊर्जा क्षेत्रको विकास गर्न सहकार्य गर्ने

नेपाल उद्योग परिसंघले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ।

राजस्व गुम्दै, तस्करी मौलाउँदै

नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भयो। यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्