६ आश्विन २०८१ आइतबार
image/svg+xml

दसैंमा कर्मचारीले पाएनन् तलब

रोल्पाका जनप्रतिनिधिको बैङ्क खातामा दसैं मान्ने गरी तलब गएपनि कतिपय निजामती कर्मचारीहरू यसपालीको दसैंमा बेखर्ची भएका छन्। प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयका दर्जनौ कर्मचारीहरू खाली हात दसैं मनाउन घरतिर लागेका छन्।

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य संघलाई

भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन हुने व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य संघ चितवनले पाउने भएको छ।

सरकारी कर्मचारीले दसैंमा तलब पाएनन्

'मैले जागिर खाएको करिब ३५ वर्ष भयो। दशै तिहार जस्ता चाड पर्वमा तलब रोकिएको थाहा छैन। यो पटकको दसैंमा भने तलब नपाउदा साह्रै दु:ख लागेको छ,' जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी हरिचन्द्र खड्काले भने। 'यो बेला तलब नपाउने भए पछि बालबच्चालाई लुगा फाटो गर्न,  घर खर्च चलाउन ऋण खोज्दै छु' उनले थपे।

विद्युतिय हाजिरीले कर्मचारी नियमित

जुम्लाका स्थानीय तहमा विद्युतिय हाजिरी सञ्चालनमा ल्याएसँगै कर्मचारी कार्यालयमा नियमित हुन थालेका छन्। पहिले एउटै रजिष्टरमा हाजिर गर्नुपर्ने भएकोले महिनामा एक पटक हाजिर गर्ने र कार्यालयमा निकै कम उपस्थिती हुुने समस्या बल्झिएको थियो।

फेसबुक प्रयोकर्तामध्ये ३ करोडका विवरण चोरिए

विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ।

तिर्खा मेटाउन कर्णालीको पानी

अछामको पञ्चदेवल विनायक नगरपालिका–४, चेलकालाकी सुशीला बोहरा दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित जनज्योति माध्यमिक विद्यालयमा १० कक्षाकी छात्रा हुन्।

सन्दीप लामिछानेले बनाए नयाँ रेकर्ड

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले मलेसियामा जारी आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा कीर्तिमान बनाएका छन्।

सेमिफाइनल समीकरण पूरा

यहाँ जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको समूहचरणको खेलबाट तीन विभागीय टोलीसँगै प्रदेश नम्बर ५ सेमिफाइनल प्रवेश गरेको हो।

एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

राज्य स्रोतको दुरुपयोग गर्दै कृषि वजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन्।

बजेट कार्यान्वयनका लागि विज्ञ समुहसँगकाे बैठक उपलब्धिमुलक : कर्णाली सरकार

बुधवार देखि शुरु भएको कर्णाली प्रदेश सरकार र सरकारले गठन गरेको विज्ञ समुह विचको परामर्श वैठक सकिएको छ।

बलात्कारको आरोपमा एक जना पक्राउ

रुकुम (पश्चिम)मा जबरजस्ती करणी गरेको अरोपमा एक जना युवा पक्राउ परेका छन्। रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्राविधिक कर्मचारी पेलिए

प्रदेश र स्थानीय तहमा प्राविधिक कर्मचारीको अभाव भइरहेको बेला प्राविधिक कर्मचारीहरू भने वृत्ति विकास (बढुवा) र अन्य अवसरहरूमा पेलिने गरेका छन्।

कर्णाली प्रदेश : सूचना टाँसेर बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना मागहरु पूरा नभएको भन्दै संसद बैठक अवरुद्ध गर्ने संकेत गरेपछि बुधबारका लागि तय गरिएको संसद बैठक शुक्रबारका लागि स्थगित गरिएको छ।

चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो

कर्णाली प्रदेशकै प्रशिद्ध धार्मिक पर्यटन स्थल जुम्लाको चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो , ५२ हातको ध्वजा र नेजा हालिएको  छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्