६ आश्विन २०८१ आइतबार
image/svg+xml

आज कुशे औँसी, गोकर्णेश्वरमा बिहानैदेखि श्राद्ध, पिण्डदान गर्नेहरूको भिड

आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।

वन पैदावर सामाग्रीमा कर नलगाउन सर्वोच्चको आदेश

गण्डकी प्रदेश सरकारले वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

बलात्कारबारे सर्वोच्चको संवेदनशील फैसला

नेपाली शब्दकोशले कुनै स्त्रीलाई उसको इच्छाविपरित जबर्जस्ती सम्भोग गर्ने कामलाई बलात्कार भनेको छ। अर्थात् बलपूर्वक सतीत्व नष्ट पार्ने काम बलात्कार हो। पहिलो कुरा त बलात्कार स्त्रीविरुद्ध मात्र हुन्छ भन्ने अवधारणामै संशोधन आवश्यक भइसकेको छ। पु

सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने गरी २० कम्पनी कालोसूचीमा

कार्यालयले कालोसूचीमा राखिएको अवधिसम्म निर्माण व्यवसायी/आपूर्तिकर्ताले कुनैपनि सार्वजनिक खरिद प्रक्रियाको कारबाहीमा भाग लिन नपाउने पनि बताएको छ।

आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन्।

कैदी मृत्यु प्रकरण: ५८ जना कैदीबन्दीसँग बयान लिइयो

सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ।

अस्थिरताबीच एक वर्षमा पाँच खरब लगानी स्वीकृत

सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न समयसापेक्ष रूपमा ऐन, कानुन संशोधन गरेर वातावरणमा सुधार हुँदै गएपछि लगानीकर्तामा आकर्षण बढेको छ।

गण्डकी सरकारः कांग्रेस–एमालेको समीकरण बन्नै सकस

दुई ठूला प्रतिष्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संघीय सरकार बन्यो। समीकरण बन्दा सातै प्रदेशमा कांग्रेस–एमाले सम्मिलित सरकार बनाउने सहमति छ। तर गण्डकीमा भने दलहरुबीच भएको सहमति अनुसार कांग्रेस–एमाले सम्मिलित सरकार बनाउन सकस भएको छ।

डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल अब किस्ताबन्दीमा बुझाउन सकिने

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत खपत गरेको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा उपलब्ध गराउने भएको छ।

२४ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालोसूचीमा

सार्वजनिक खरिद अनुमगन कार्यालयले २४ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कृषि मन्त्रालयका कर्मचारीहरूको आन्दोलन सातौं दिन पनि जारी

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूको आन्दोलन बिहीवार पनि जारी छ।

स्वस्थ जीवन, ऋतुअनुसारको भोजन

यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्।

२ करोड ७२ लाखको सामानसहित ५ जना पक्राउ

भन्सार छलेर ल्याएको अवस्थाको २ करोड ७२ लाख रुपैयाँ बराबरको भेप र फ्लेवरसहित मकवानपुरबाट ५ जना पक्राउ परेका छन्।

ट्यांकर चालकको आन्दोलन स्थगित, पेट्रोलियम पदार्थ ढुवानी सुरु

विभिन्न माग अघि सारेर आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन्।

मुख्यमन्त्रीहरुद्वारा बकर इदको शुभकामना

इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले शुभकामना दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्