९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतमा कोरोना संक्रमित ६६ लाख, एक लाख २ हजार बढीको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ।

कोरोना संक्रमित पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति धरान १५ का ५५ बर्षीय पुरुष रहेका छन्।

कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। शनिबार बिहान बिहान मृत्यु भएको हो।

दीर्घरोगी र वृद्धको सुरक्षा गरौं

राजधानी काठमाडौं सबैभन्दा बढी संक्रमणको चपेटामा छ जहाँ दिनहुँ संक्रमितको संख्या बढ्दो छ । शुक्रबार यो संख्या बढेर १६ सय ३८ पुगेको छ । शुक्रबार पहिचान भएका कुल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका छन् ।

कोरोना संक्रमित बढेको बढ्यै, पैसाबाट पनी कोरोना सर्ने

कोरोना भाइरस मानिसको शरीरभित्रबाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन्।

अस्पतालमा भर्ना भएको करिब १५ मिनेटभित्रै कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ। इटहरी ६, सुनसरीका ५६ बर्षीय पुरुषको हिजो राती पौने १० बजे निधन भएको हो।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित २० हजार बढी

नेपालमा पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये २० हजार ६ सय ९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन्। शनिबारसम्ममा काठमाडौंमा १६ हजार ८ सय ५० जना, ललितपुरमा १९ सय ९५ र भक्तपुरमा १८ सय ५३ जना संक्रमित भएका छन्। गत २४ घण्टामा मात्र ७ सय २४ जना संक्रमित भएका हुन्।

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ।

मोरङमा कोरोना संक्रमित वृद्धको मृत्यु

कोरोना संक्रमित झापाका एक वृद्धको उपचारका क्रममा बुधबार मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा मृत्यु भएको छ ।

कोरोना संक्रमित ६६ हजार नाघे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ थपसहित नेपालमा कुल संक्रमित संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो

भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ।

कोरोना संक्रमित भिआइपी संख्या बढ्दो

अघिल्लो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोभिड–१९ संक्रमण देखिएको छ । त्यसैगरी काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यसम्म संक्रमित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्