४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

फिदिम नगरपालिका–४ थापाटारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत हेवा खेला छेउमा भएको दुर्घटनामा परि चालकफिदिम–४ माझिटारका शुक्रराज माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्पेक्टर रोहन अर्यालले जानकारी दिए।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडीको सुर्नया गाउँपालिका–२, सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–६ मनहरा घर भएका २६ वर्षीय चालक दिलकुमार चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हलेसीबाट रावाबेँसी गाउँपालिकाको रभुवातर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको रित्तो ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक खण्डको ऐसेलुखर्कमा दुर्घट्ना हुँदा चालक उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका २८ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो।

अवैध गिट्टीढुंगामा कडाई गरेपछि ट्याक्टरबाटै नगर कार्यालय घेराउ

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै आएका ट्याक्टर पक्राउ परेपछि उदयपुर बेलका नगरपालिकाका ट्याक्टर चालक आन्दोलित भएका छन्।

एम्बुलेन्स नहुँदा ट्याक्टरमै सुत्केरी

गत वर्षको फागुन १० गते अतिथी सत्कारमा बिजयनगर गाउँपालिकाले नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा १८ लाख रुपैयाँ खर्च गरेको थियो। उक्त रकम गाउँपालिकामा एम्बुलेन्स किन्नका लागि पर्याप्त थियो।

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ। त्रियुगा नगरपालिका १३ पूर्व–पश्चिम बरुवा बसपार्कस्थित भित्रि सडकमा स १ त ६८०० नं. को ट्याक्टर दुर्घटनामा परी त्रियुगा ६ जलजलेका १६ वर्षीय प्रवेश अलि मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्काभेटर, ट्रिपर र ट्याक्टर नियन्त्रणमा

विराटनगरस्थित केशलिया खोलाबाट अबैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिइएको छ।

ट्याक्टरको ठक्करबाट तीन घाइते

ट्याक्टरको ठक्करबाट खोटाङमा तीन जना घाइते भएका छन्। हलेसीबाट दिक्तेलतर्फ जाँदै गरेको ना ८ ख ७१ नम्बरको ट्रिपरले को १ च ३९८९ नम्बरको भ्यानलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ६५ वर्षीय प्रेमबहादुर दाहाल, २९ वर्षीया मीना श्रेष्ठ र मीना श्रेष्ठ घाइते भएका हुन्।

धादिङमा ट्याक्टर दुर्घटना, ९ सडक मजदुर घाइते

धादिङबेंसी–सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं ९ को ज्यामिरेमा ट्याक्टर दुर्घटना हुदाँ ९ जना सडक मजदुर घाइते भएका छन्। शनिबार बिहान ज्यामिरेबाट धादिङबेसीतर्फ आउदै गरेको ना ६ त २७८० नम्बरको ट्रयाक्टर तीब्र गतिका कारण अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिकामा शनिबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुई दिनमा बालुवासहित ९ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङमा अवैध तरिकाले बालुवा ओसार पसार गरिरहेको अवस्थामा दुई दिनमा ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अवैध ढुंगा झिक्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा रोक भएपनि सिरहाको विभिन्न नदीमा नदीजन्य पदार्थको उत्खनन रोकिएको छैन्।

अवैध बालुवा निकाल्ने ट्याक्टर पक्राउ

‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उत्खनन र चोरी निकासी रोकिएको छैन। यसरी अवैध नदीजन्य पदार्थ उत्खनन गरेर विक्री वितरण गरेको अभियोगमा यहाँको प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्