४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

ट्याक्टर दुर्घटना परि जिल्लाको हिलिहाङ गाँउपालिकामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन्।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा मंगलवार राति २ बजे ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ। बाह्रकिलोबाट नयाँसाँघु तर्फ जाँदै गरेको ना ६ त ९६२६ नम्बरको ट्याक्टर अनियन्त्रीत भई घरमा ठोक्किँदा चालक गोरखा नगरपालिका १२ का २६ वर्षिय वकिलबहादुर कुमालको ज्यान गएको हो।

दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुग्यो

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। जिल्लाको भुमे गाउँपालिका ५ बालुवामा भएको दुर्घटना घाइते थप एक जनाको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ७ को देउखालाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टरको डालाले च्यापेर चालकको मृत्यु

मोरङको बुढिगंगामा बालुवा बोकेको ट्याक्टरको डालाले च्याप्दा ट्याक्टर  चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को २ त ५१४ नम्बरको ट्याक्टरका चालक भोजपुर हतुवागढी - हसनपुरका भरत राई रहेको प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटना हुँदा तीन घाइते

खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा तीन घाइते भएका छन्। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुम्मापोखरी नजिक को २ त ५२३७ नम्बरको खाली ट्याक्टर अनियन्त्रि भई पल्टीदा चालक सहित दुई युवती घाईते भएका हुन्।

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

उदयपुरमा गएराति ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडास्थित निर्माणाधीन मदन भण्डारी लोकमार्गमा एउटाले अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा लागेको ठक्करबाट मोटरसाइकल चालक कालीदास भण्डारी (कृष्ण) को मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरले किचेर सहचालकको मृत्यु

सोमबार व्यापारिक सामान बोकेर जाँदै गरेको भे १ त ७२४० नम्बरको ट्याक्टर गाँठे भन्ने स्थानमा रोक्ने क्रममा टायर अड्क्काउन ढुंगो राख्न खोज्दा ट्याक्टरको टाएरले किचेर सहचालक लक्ष्मी उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्याक्टरले किच्दा बालकको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ। मंगलबार साँझ खैरेनीटारबाट छाङपाटन जाँदै गरेको ग १ त ४६४४ नम्बरको ट्याक्टरले किच्दा स्थानीय १२ बर्षीय बालक विवेक परियारको मृत्यु भएको हो।

ट्याक्टरले किच्दा एकको मुत्यु

ताप्लेजुङमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका– २ फूलवारीमा ट्याक्टरले किच्दा स्थानीय १५ वर्षीय युवक फिरोज प्रधानकोको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा जिल्लाको शारदा नगरपालिका १३ चिसापानी का २३ वर्षीय चालक कृष्ण डाँगी र उनका साथमा रहेका चैबाङ्गज्युला घर भएका १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर दुर्घटनामा चालकसहित २ को मृत्यु

उदयपुरमा बुधबार ट्याक्टर दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १४ को साउने–गाईघाट सडक खण्डमा भएको ना ५ त ६७६२ नं. को ट्याक्टर दुर्घटनामा परी चालक त्रियुगा नगरपालिका १५ खाँबुका २७ वर्षीय दुर्गबहादुर मगर र ट्याक्टरमा सवार रौतामाई गाउँपालिका ५ का ४३ वर्षीय दिलबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरले किच्दा बालिकाको ज्यान गयो

ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ। स्कुलबाट फर्किरहेकी खोटेहाङ गाउँपालिका–५ बड्कादियालेकी १३ वर्षीया बालिकालाई मंगलबार बालुवा बोकेको ट्याक्टरले किचेको हो। ट्याक्टरको अगाडिपट्टि बसेकी बालिका अकस्मात भुइँमा खसेकी थिइन्। सोही ट्याक्टरको पांग्रामुनि उनी परेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीले घटनाबारे जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्