२४ मंसिर २०८२ बुधबार
image/svg+xml

ताप्लेजुङमा एक वर्षमै ५३ मानव अधिकार उल्लङ्घन : ५४ प्रतिशत पीडित महिला, आफन्तबाटै खतरा !

दियालीका अनुसार ५३ मध्ये २९ वटा घटनामा महिला पीडित भएको देखिएको छ। घटनाबाट १४ पुरुष र ७ बालिका पीडित भएको इन्सेकले आफ्नो विवरणमा प्रस्तुत गरेको छ।

गर्भवती बोक्ने पुरुष नै छैनन् : महिलाले ‘स्ट्रेचर’मा बोकेर टाढाको बर्थिङ सेन्टर पुर्‍याउँछन्

उनी आफ्ना सुत्केरी हुँदाका पीडा सुनाउनभन्दा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गरेका सहयोग सुनाउन आतुर देखिइन्।

चितवनका आधा कुखुरामा ‘एनेमिया भाइरस’, अण्डा र मासुको मूल्य उक्लिने डर

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमुनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो।

‘गोबर गणेश’ को पोस्टरमा प्रसन्न देखिए बल्छी धुर्बे र वर्षा

‘गोबर गणेश’ फिल्मको पोस्टर सार्वजनिक गरिएको छ। माघ १ गते रिलिज हुने फिल्मको निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको छ।

अस्ट्रेलियामा ‘डिजिटल पुस्ता’लाई सामाजिक सञ्जालमा बन्देज, वास्तविक बालापन फर्काउने दाबी

प्रधानमन्त्री एन्थनी अल्बानेजीले नयाँ कानुनलाई ‘बालबालिकालाई उनीहरूको वास्तविक बालापन फर्काउने’ निर्णायक कदम भन्दै गर्व प्रकट गरेका छन्।

लसुन-प्याजको झगडाले टुट्यो २२ वर्षे विवाह

प्याज र लसुन खाने विषयमा भएको सानो विवादले दुई दशकभन्दा लामो विवाह सम्बन्ध टुंगिएको छ।

ओली असक्षम छन्, एमालेले अब बोकेर हिँड्दैन : नेता मानन्धर

राजनीतिक दल सम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए।

रुपन्देही–३ः कांग्रेसबाट खाणसहित छ जना सिफारिस

क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए।

भदौ २४ को विध्वंसमा संलग्नलाई राज्यले नै जोगाइराखेको छ : मुख्यमन्त्री कँडेल

कँडेलले एकजना व्यक्ति जिल्लामा आउँदा हजारभन्दा बढी प्रहरी परिचालन गर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थामा चुनावको कुरा भइरहेको बताए।

कुलमानले हटाएका शाक्य फेरि प्राधिकरणमा हाजिर (तस्बिरमा हेर्नुस्)

सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई तुरुन्तै पुनर्बहाली गर्न आदेश दिएको थियो।

शिलान्यासको चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए।

भारत टाढिँदा अमेरिकीलाई चुनौती

पुटिनको नयाँ दिल्ली भ्रमण अमेरिकाका लागि चेतावनी हो। भारतसँगको लचकदार, आपसी हितमा आधारित नरम गठबन्धन अमेरिकाको हितमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्