९ मंसिर २०८१ आइतबार
image/svg+xml

परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकारमा कमी

मिडिया एड्भोकेसी ग्रुपले(म्याग) निकालिएको अध्ययनले परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकार कम रहेको पाइएको हो।

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गति अनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन्।

प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम बनाइने छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम नल्याउने प्रतिबद्धता जनाएका छन्।

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका नाममा सेयर जारी गर्ने

सोमबार आयोजित नेपाल रिपब्लिक मिडियाका्े १४ औं बार्षिक अवसरमा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले नेपाल रिपब्लिक मिडियाले सम्बन्धित निकायबाट पब्लिक सेयरमा जाने अनुमती पत्र प्राप्त भएको जानकारी दिइन्।

मोन्टि देसाइलाई नागरिक नायक सम्मान २०८०

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टि देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।

रिपब्लिक मिडियाको एनआरएम स्टारबाट ४ जना पुरस्कृत

पुरस्कृत हुनेहरुमा नागरिक दैनिकका राजनीतिक ब्युरोका संयोजक बालकृष्ण अधिकारी,राजनीतिक संवाददाता भाषा शर्मा,गण्डकी प्रदेश संयोजक सन्तोष पोखरेल र मार्केटिङ विभागका प्रतिक उपाध्याय रहेका छन्।

नागरिक नायक–२०८० घोषणा हुँदै

मिडियाले स्थापनाको दोस्रो वर्षदेखि समाज परिवर्तनका लागि उल्लेखनिय भूमिका निर्वाह गरेका व्यक्ति र संघसंस्थालाई ‘नागरिक नायक’को उपाधिले सम्मान गर्दै आएको हो।

रवि समर्थकको बढ्दो अराजकता

भरतपुर महानगरपालिका– ११ भोजाहट, चितवनकी २१ वर्षीया प्रतीक्षा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मत नदिने भनेकै कारण सामाजिक सञ्जालमा तथानाम गाली व्यहोरिरहेकी छन्।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली महासंघको सदस्यमा निर्वाचित

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी छिन्।

दाहाल सरकार विदेशीको सेवामा तल्लीन: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीको सेवा गर्न एमालेसँगको गठबन्धन छाडेको आरोप लगाएका छन्।

नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै

एसडि प्रोमो मिडियाले इइपिसि भारत र च्यमसन नेपालसँगको सहकार्यमा नेपाल मेडिकल तथा ल्याब एक्सपोको तयारी पूरा गरेको छ।

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०७९

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले संयुक्त रूपमा ‘नेपाल उड इन्टरनेश्नल एक्स्पो’ तथा नेपाल इन्टरनेसनल फर्निचर एण्ड होम डेकोर इनटरनेसनल एक्स्पो’ आयोजना गर्ने भएको छ।

रिसोर्टमा मृत भेटिएका मिडिया काउन्सिलका अध्यक्ष शिव भट्राईबारे अनुसन्धान जारी

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ साधारण सभामा अतिथिका रुपमा सहभागी हुन काउन्सिल अध्यक्ष भट्टराई शुक्रवार आएका थिए। शाखाको साधारण सभा शनिवार बिहान रिसोर्टमा नै राखिएको थियो।

आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने

आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनलाई विश्व म्याराथनको सर्वोच्च निकाय एशोसिएशन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्